Month: June 2021

हाम्रो टिम नेपालका १८ जना पक्राउ

काठमाडौं । निषेधाज्ञाको समयमा विपन्नलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका अभियन्ता विमल पन्तसहित १८ जना सोमबार पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारमा राखेको छ…

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ६८ हजार २२१ पुगेको स्वास्थ्य तथा जनसंख्या…

कोरोना संक्रमण घटेको छ तर जोखिम हटेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण दर घटेको तर जोखिम भने अझै कायम रहेकोभन्दै सम्पूर्ण नागरिकहरुमा सजग रहन आग्रह गरेको छ। सोमबार मन्त्रालयले एक विज्ञप्ति…

नेपालमा पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८५३ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म…

नेपालमा पछिल्लो २४ घण्टामा कति जनालाई कोरोना पुष्टि भयो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण…

माधव नेपाल प्रचण्डका पुच्छर हुन् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालमाथि फेरि खनिएका छन्। सोमबार मदन भण्डारीको ७० जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल प्रचण्डको…

शिक्षामन्त्रीले नै जातीय विभेदको संरक्षण गरेको भन्दै चौतर्फी विरोध, बर्खास्त गर्न माग

गोरखा । सञ्चारकर्मी रूपा सुनारमाथि कोठा भाडा लिने क्रममा भएको जातीय विभेदको घटनामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पीडकलाई छुटाएर विभेदको संरक्षण गरेको भन्दै देशव्यापी विरोध प्रदर्शन भएका छन्। सरकारवादीमा मुद्दामा पीडितलाई…

उपत्यकामा असार २१ गतेसम्म निषेधाज्ञा थपियो, के गर्न पाइन्छ के गर्न पाइँदैन ?

काठमाडौँ । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका…

भोलिदेखि उपत्यकामा २५ सिट माथिका बस चल्न दिने निर्णय

काठमाडौँ । जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो…

देशभर मौसममा बदली

काठमाडौँ । देशभरको मौसम आज पनि सामान्यदेखि पूर्ण बदली भएको छ । केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव र…