Month: March 2023

नेपालमा बसेर अनलाइनमार्फत ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ

काठमाडौं । अनलाइनबाट ठगी गरेको आरोपमा ९ जना चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९ चिनियाँसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक…

चीनले उइगर मुस्लिमहरूलाई उपवास बस्नबाट लगायाे प्रतिबन्ध

बेइजिङ । विश्वभरका मुस्लिमहरूले रमजानको पवित्र महिना सुरु गर्ने तयारी गरिरहेका बेला चीनमा उइगर मुस्लिमहरूले उपवास प्रतिबन्धको सामना गरिरहेका छन्। समाचार एजेन्सी आईएएनएसको रिपोर्ट अनुसार उत्तरपश्चिमी क्षेत्र सिनजियाङका उइगुरहरूलाई आफ्ना…

चिनियाँ विमानले मध्यरेखा पार गरेः ताइवान

ताइपेइ । ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँचवटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ । यसै महिनाको सुरुदेखि…

बेल्ट एण्ड रोड इनिसिएटिभ असफल भएपछि चीनले अर्बौं रुपैयाँ अनुदानमा ऋण दिँदै

एजेन्सी । चीनले आफ्नाे अनुदानमा दिने ऋणलाई ब्यापक रुपमा विस्तार गरेकाे छ । बेल्ट एण्ड रोड इनिसिएटिभले ऋण चुक्ता गर्ने, घोटालामा डुबेका परियोजनाहरू र भ्रष्टाचारको आरोप लागेपछि चीनले आफ्नो अनुदानमा…

अमेरिकालाई लक्षित गरी चीनले दियाे ताइवानीलाई चेतावनी

एजेन्सी । ताइवानका राष्ट्रपति साई इङ वेनले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधिसभाका सभामुखलाई भेटेमा चीनले त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ । राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ…

उइगुर समुदायमाथि चीनको अमानवीय व्यवहार

काठमाडाैं । चिनियाँ पुन: शिक्षा शिविरको अनुभव गरेका दुई महिलाले अमेरिकी कांग्रेसका सदस्यहरू सामु गवाही दिएका छन्। यस्ताे दृश्य पहिलो पटक देखिएको हो । द गार्डियनमा प्रकाशित समाचारका अनुसार अमेरिकी…

ताइवनमाथि चीनकाे दादागिरी

ताइपेई । ताइवानका राष्ट्रपति साइ इङ–वेन मध्य अमेरिकाको १० दिने भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भ्रमणका क्रममा उनी अमेरिकामा पनि रोकिने छिन् । यसैबीच चीनले आफ्नो भ्रमणका…

दलाई लामाले दिए चीनलाई गहिरो झटका

ल्हासा । वरिष्ठ बौद्ध धर्मगुरु दलाई लामाले एक अमेरिकी मङ्गोलियाली बालकलाई तिब्बती बौद्ध धर्मको तेस्रो महत्वपूर्ण आध्यात्मिक नेताको रुपमा घोषणा गरेका छन् । द टाइम्सको रिपोर्टका अनुसार यस समयमा करिब…

बेल्ट एण्ड रोड इनिसिएटिभकाे चक्करमा आफ्नै जालमा फस्याे चीन ?

एजेन्सी । विश्वको कुनै पनि देशलाई ऋण दिने कुरा आउँदा विश्व स्तरमा आइएमएफ वा विश्व बैंक र एसियाली विकास बैंक जस्ता आर्थिक संस्थाको नाम आउँछ । तर धेरै ठूला देशहरूले…

स्याङ्जामा तीन चिनियाँ नागरिक पक्राउ

स्याङ्जा । स्याङ्जामा तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। अर्जुनचौपारी गाउँपालिका- ३ स्थित दरौखोलामा बुधबार राति माछा मार्दै गरेको अवस्थामा ३ चिनियाँ नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ४१ ,३६…