Month: February 2022

एमसीसी राष्ट्रघाती भए मेरो नागरिकता र सम्पत्ति खोसेर चार पाटा मोडेर थानकोट कटाए हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको भन्दै एमसीसी राष्ट्रघाती भए आफ्नो नागरिकता र सम्पत्ति खोसेर चार पाटा मोडेर थानकोट कटाउन चुनौती दिएका छन् । उनले एमसीसीमा…

युरिया र डीएपी मल आपूर्तिका लागि नेपाल र भारत सरकारबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैँ – जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल युरिया र डीएपी मल आपूर्तिका लागि दुवै देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । भारतबाट नेपालतर्फ युरिया र डीएपी मलको दिर्घकालीन आपूर्तिका लागि…

चैतमै मेलम्चीको पानी वितरण हुने

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए ।…

धरमराएको पाँच दलीय सत्ता गठबन्धन जोगियो

काठमाडौं । नेपाली काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौतालाई अनुमोदन गराइछाड्ने अडानमा रहँदा सत्ता गठबन्धन विभाजन र विखण्डनको संघारमा पुगेको थियो। तर व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्न सत्ता साझेदार…

स्थानीय निर्वाचनका लागि ८० वटा दल दर्ता

काठमाडौँ । स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता…

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली लगायत अन्य भू-भागमा मौसम सामान्यतया…

देवाही गोनाही नगरपालिकाका मेयर २ लाख ५० हजार घुस रकमसहित पक्राउ

जनकपुरधाम । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल २ लाख ५० हजार पक्राउ परेका छन् । पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न…

एमसीसी सम्झौता संसदबाट अनुमोदन

काठमाडौं । चौतर्फी विरोधका बाबजुद संसदले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेको छ । कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन…

आज फागुन १६ गते सोमबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ…

भारतीय महावाणिज्य दूतावासद्धारा “ओपन हाउस फर कन्सुलर गुनासो” आयोजना

काठमाडौँ – आजादीका अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासले “ओपन हाउस फर कन्सुलर गुनासो”को आयोजना गरेको छ । वीरगन्जमा आजादी का अमृत महोत्सव मनाउने क्रममा, वीरगन्ज…