Month: January 2024

चिनियाँ रियलस्टेट संकट : एभरग्रान्डलाई ‘लिक्विडेसन’मा जान आदेश

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सम्पत्ति विकासकर्ता एभरग्रान्ड ग्रुपलाई ‘लिक्विडेसन’मा जान हङकङको एक अदालतले आदेश दिएको छ । ऋणमा घरजग्गा (रियलस्टेट)सम्पत्ति बनाउने कम्पनी सन् २०२० देखि संकटतर्फ धकेलिएको थियो ।…

चिनियाँले लिएका परियोजनामा समस्यैसमस्या

काठमाडाैं । सडक पूर्वाधारमा सबैभन्दा बढी ठेक्का लिनेमा चिनियाँ कम्पनी छन् । तर, तिनले लिएका प्रायः ठेक्काको प्रगति भने निकै सुस्त देखिएको छ भने कतिपयको पटक–पटक म्याद थप गर्दा पनि काम…

आचरण उल्लङ्घनका १ लाख घटनाको अनुसन्धान

बेइजिङ । चीनको शीर्ष अनुशासनात्मक निगरानी संस्थाले सन् २०२३ मा पार्टीको आचरण सुधार गर्ने आठ बुँदे निर्णयको उल्लङ्घन भएको आशङ्कामा १ लाख ७ हजार ५४७ घटनाको छानबिन गरिएको आइतबार जनाएको…

चिनियाँ नेताले बिर्सिए ‘साइलेन्स डिप्लोम्यासी’

काठमाडौँ । चिनियाँ कूटनीतिलाई संसारभरि ‘साइलेन्स डिप्लोम्यासी’ का रुपमा लिने गरिन्छ । तर, नेकपा माओवादी केन्द्रको निमन्त्रणामा नेपालको चारदिने भ्रमणमा आएकी चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागकी उपमन्त्री सुन हैयान अलि…

सात महिनाअघि बरामद चार सय ३४ कार्टुन अवैध चिनियाँ मदिरा गोदाममै थन्कियो

काठमाडाैं । गत साउन महिना हिल्सानाकाबाट निकासी भएको चार सय ३४ कार्टुन अवैध चिनियाँ मदिरा हिल्सा प्रहरीले बरामद गरेकाे थियाे। बरामद गरिएको मदिरा हिल्सा प्रहरीले सात महिनादेखि गोदाममा तालाबन्दी गरेर…

नेपालका कम्युनिस्टलाई मिलाउन चिनियाँ सक्रियता

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीकी उपमन्त्री सुन हायानको टोली मालदिभ्सबाट बँगलादेश हुँदै नेपाल आयो । मालदिभ्समा चीनले आफू अनुकूलको मोहम्मद मिज्जूलाई राष्ट्रपति बनाउन सफल भएसँगै भ्रमण भएको हो । मिज्जुले…

नेपालमा चिनियाँ दौडधुप, परराष्ट्रविद् भन्छन्- आशंका सिर्जना हुन्छ

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको निम्तोमा नेपालको चारदिने भ्रमणमा शुक्रबार काठमाडौं उत्रिएकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले त्यसयता राजनीतिक दलका शीष नेतृत्वसँग शृंखलाबद्ध भेटवार्ता…

धन्यवाद दिदै मोदीले भने- नेपालसँगको मित्रताको कदर गछौँ

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई धन्यवाद दिएका छन् । भारतको गणतन्त्र दिवसको अवसरमा नेपालले दिएको शुभकामनामा मोदीले धन्यवाद दिएका हुन् । सामाजिक सञ्जाल एक्स मार्फत ट्विट गर्दै धन्यवाद…

भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्रीसहित शीर्ष नेताले दिए शुभकामना

काठमाडाैं । भारत आज ७५ औं गणतन्त्र दिवस मनाइरहेको छ । यो दिवस नेपालमा पनि मनाइएको छ । काठमाडौंस्थित भारतीय राजदूतावामा विशेष कार्यक्रम गरेर दिवस मनाइएको हो । दिवसका अवसरमा…

काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७५ औं गणतन्त्र दिवस

काठमाडौं । काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ७५ औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। सो अवसरमा…