भारतीय पक्षले भन्यो : तुइनबाट नेपाली नागरिक खसेको घटनामा एसएसबीको संलग्नता छैन
दार्चुला । भारतीय पक्षले महाकाली नदीमा तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको प्रतिक्रिया दिएको छ । शुक्रबार नेपाल पक्षले पठाएको पत्रको शनिबार जवाफ फर्काउँदै भारतको पिथौरागढका जिल्ला…









