Month: July 2021

अरु पार्टीका सांसद चोरेर प्रधानमन्त्रीमा दाबी गर्न मिल्दैन : वरिष्ठ अधिवक्ता खरेल

काठमाडौं । पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले अरु पार्टीका सांसद चोरेर प्रधानमन्त्रीमा दावी गर्न नमिल्ने बतएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा बहस गर्दै उनले…

राउटे युवतीमाथि यौनहिंसा गर्ने तीनै जना जेल चलान

काठमाडौं । राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भुपेन्द्र बुढा मगर पुर्पक्षका लागि कारागार चलान भएका…

महिला र बालिकाको संवेदनशील अङ्गहरु छुने एक जना पक्राउ

काठमाडौँ । बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय…

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै,यूरोपियन यूरो एकको खरिददर १४१…

सुनचाँदीकै मूल्य बढ्यो

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । गत मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्यमा बिहीबार अधिकतम ८०० रुपैयाँले मूल्य वृद्धि भएको हो ।…

दुई महिनापछि आजदेखि आन्तरिक उडान सुरु

काठमाडौँ । निषेधाज्ञाको दुई महिनापछि आजदेखि आन्तरिक उडान सुरु हुँदैछ । आज बिहान ६ बजेदेखि नै उडान सुरु हुने भनिए पनि खराब मौसमका कारण उडानमा ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले…

मेलम्चीमा फेरि आयो बाढी

सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आएको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलामा फेरि वहाव बढेपछि त्यहाँका स्थानीयवासीलाई त्रसित बनेका छन् । निरन्तर परेको…

कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष मनाउँदै चीन , सी जिनपिङले कडा मन्तव्य दिँदै

एजेन्सी। चीनले सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्ष पुगेको उत्सव मनाइरहेको छ। अधिकारीहरूले कार्यक्रमबारे खुलाएका छैनन् । तर, राष्ट्रपति सी जिन्पिङले बिहीवार एउटा मन्तव्य दिने ठानिएको छ। चीनमा कैयौँ…

आज आषाढ १७ गते बिहिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन…