Month: November 2023

चिनियाँ बालबालिकामा निमोनियाजस्तो रहस्यमय संक्रमण अनियन्त्रित

नयाँदिल्ली । चीनमा बालबालिकामा देखिएको निमोनियाजस्तो रहस्यमय संक्रमण ‘अनियन्त्रित’ भएको छ । बालबालिका र बृद्धबृद्धाहरुमा तीव्र रुपमा बढ्दो रहस्यमय माइकोप्लाज्मा ‘निमोनिया’को संक्रमणलाई मध्यनजर गर्दै भारतमा पनि तयारी सुरू भएको छ…

चिनियाँ लगानीको १० अर्ब सकिँदा पनि कोदारी सडकको अवस्था फेरिएन

काठमाडाैं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव सन् २०१५ मार्चमा चीन भ्रमणमा जाँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले अरनिको राजमार्गअन्तर्गत कोदारी सडक स्तरोन्नतिका लागि १४ अर्ब रुपैयाँ दिने घोषणा गरेका…

चीनमा फेरि रहस्यमयी भाइरसको आतंक, अर्थतन्त्र चौपट बन्नसक्ने

काठमाण्डौ । विश्वको फ्याक्ट्री भनिने चीनको समस्या घट्नुको सट्टा बढ्दै गएको छ । कोरोना महामारी र कडा लकडाउन नियमले चीनको अर्थतन्त्रलाई हल्लायो । चीनले आफ्नो मुखबाट केही नबोले पनि बाहिर…

चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट माटो र चट्टान पृथ्वीमा ल्याउने

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को चन्द्र अभियानले चन्द्रमाको सतहबाट माटो र चट्टानका नमून पृथ्वीमा ल्याउने भएको छ । इसरोको स्पेस एप्लिकेसन सेन्टरका निर्देशक निलेश…

हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ

हङकङ । अवैधानिक हिसाबमा सहर पसेको आरोपमा हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ परेका छन्। शेक ओ क्षेत्रमा बस चढेको अवस्थामा चार जनालाई पक्राउ गरिएको हङकङबाट प्रकाशित हुने साउथ…

वैवाहिक समारोह स्वदेशमा नै गर्न मोदीको आग्रह

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको ‘भोकल फर लोकल’ अभियानलाई अगाडि बढाउँदै आइतबार नागरिकहरूलाई विदेशमा विवाह समारोह आयोजना नगर्न आग्रह गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो…

चीनको कोइला खानी दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौँ । चीनको उत्तरपूर्वी कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान शहरमा मंगलवार दिउँसो भएको कोइला खानीमा दुर्घटनामा ११ जनाको मृत्यु भएको…

चीनको ‘अपराधमुक्त समाज’माथि प्रश्न

एजेन्सी । उत्तरपूर्वी चिनियाँ सहर यान्जीका प्रहरी अधिकारीले २२ सेप्टेम्बरमा आफ्नो पेस्तोल हराए । चिनियाँ प्रहरीसँग निगरानी क्यामेराको विश्वकै विशाल सञ्जालमा नियन्त्रण छ । भिडियो फुटेजले उनको पेस्तोल एउटा तरकारी बजारमा चोरिएको…

ताइवानसँगको व्यापार सम्बन्ध सुधार नगर्न बेलायतलाई चीनको चेतावनी

बेइजिङ । चीन सरकारले द्विपक्षीय व्यापार वार्ता सम्झौताको घोषणा पछि ताइवानसँगको सम्बन्ध बढाउन बेलायतले व्यापार सहयोगलाई ‘बहानाको रूपमा’ प्रयोग गरेको आरोप लगाएको छ। बेलायतका लागि ताइवानका प्रतिनिधि, केली हसिह र…