नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको आइतबार बसेको बैठकले रिक्त ४६ डीएसपी पदमा इन्स्पेक्टरहरुको बढुवा सिफारिस…








