Month: January 2021

विद्यार्थी र शिक्षकलाई दोस्रो चरणमा खोप प्रबन्ध गर्न आग्रह

काठमाडौं । सामुुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष कृष्ण…

संसद विघटनको मुद्दा हेर्दाहेर्दैमा, भोलिबाट सरकार पक्षले बहस गर्ने

काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथि निवेदकको बहस सकिएको छ । आजसम्म रिट निवेदकतर्फको बहस सकिएपछि आइतबारको बहसलाई हेर्दाहेर्दैमा राखिएको छ । अब भोलिबाट सरकारी पक्षबाट बहस हुनेछ । गत…

कोरोनाबाट थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको स्वास्थ्य तथा…

आइतबार देशभर थपिए १०५ कोरोना संक्रमित, २८८ जना डिस्चार्ज, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

सेनाको बख्तरबन्द गाडीले भोलि राति चक्रपथमा चक्कर लगाउने

काठमाडौं । नेपाली सेनाले माघ भोलि राति बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएको छ । सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले…

बलात्कार आरोपमा एकजना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले जबरजस्ती करणीको आरोपमा भक्तपुरबाट एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० कमलविनायकका ३१ वर्षीय विकास तज रहेका छन् । महानगरीय प्रहरी…

प्रचण्ड-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक

प्रचण्ड-नेपाल समूहले केन्द्रीय समिति बैठक बोलायो काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल समूहले केन्द्रीय समितिको बैठक बोलाएको छ। माघ २८ गते हुने भनिएको जनप्रदर्शन तथा निर्वाचन…

ओलीको दिनगन्ती सुरु भइसकेको छ : झलनाथ खनाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल पचण्ड–माधवकुमार नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भइसकेको बताएका छन् । आइतबार प्रचण्ड–नेपाल समूहले संसद विघटनको…

इजरायलमा ३० लाखले लिए कोरोना विरुद्धको खोप

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ । गत डिसेम्बर २० मा खोप अभियान शुरु भएयता कूल जनसंख्याको करिब ३२…

माइनस १४ डिग्रीमा नियमित पठनपाठन

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको…