Month: June 2020

प्रचण्डसहित १७ नेताले मागे ओलीको राजीनामा(नामसहित)

काठमाडाैँ । नेकपा स्थायी समिति बैठकमा बोल्ने १७ जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। स्थायी समितिको मंगलबार बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष…

कहिले सकिँदैछ आइजीपी ज्ञवालीको कार्यकाल?

काठमाडौं । अबको ८ दिनपछि नेपाल प्रहरीले नयाँ कमाण्डर पाउँदैछ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले २४ असारपछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउनेछन् । ज्ञवाली घर…

नेपाल प्रहरीको आइजीपीमा दाैडधुप सुरू, कसले मार्ला बाजी?

काठमाडौं । नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले…

लकडाउनमा बढ्याे पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल…

एमाले व्यूताउँन निर्वाचन आयोगमा निवेदन

काठमाडौं । निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको पार्टी दर्ताका लागि निवेदन परेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा यसबारे छलफल सुरु भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भापाकी सन्ध्या…

ओलीकाे अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट मागियाे राजीनामा!

काठमाडौं । भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागेको अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीमा संकटमा परेका छन्। मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को…

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट गराउने पक्राउ

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा समूहका भक्तपुर जिल्ला सेक्रेटरी ऐन बहादुर शाही ‘बिजय’ पक्राउ परेका छन् । शाही नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको…

‘तिब्बतको स्वतन्त्रताले मात्रै चीनसँगको भारतको सीमा सुरक्षित हुन्छ’

एजेन्सी । पछिल्लो समय भारत-चीन सीमा विवाद चर्किरहेका बेला तिब्बती लेखक तथा अधिकारकर्मीहरुले भने तिब्बतको स्वतन्त्रतापछि मात्रै चीनसँगको भारतीय सीमा सुरक्षित हुने बताएका छन् । सीमा विवादको विषयमा दुबै मुलुकबीच…

भारत-चीन झडपमा मारिएका चिनियाँ सेनाका आफन्त आक्रोशित

एजेन्सी। भारत-चीन सेनाबीचको हिंसात्मक झडपमा जून १५ मा पूर्वी लद्दाखको गलवान भ्यालीमा मारिएका चिनियाँ सेनाका आफन्तहरु आक्रोशित बनेका छन् । उनीहरुको कुनै औपचारिक पहिचान नगरिएको भन्दै उनीहरु आक्रोशति बनेका हुन्…

‘चीनले भारतसँग युद्ध चाहेमा त्यो निकै महँगो सावित हुनेछ’

एजेन्सी । भारत-चीन सम्बन्धमा पछिल्लो समय तिक्तता सिर्जना भएको छ । चीनले जून १५ मा यसअघिका सीमासम्बन्धीका सम्झौता र वार्तामा भएका समझदारीहरुलाई उल्लंघन गर्दै भारतीय सेनामाथि आक्रमण गरेको थियो ।…