Month: August 2024

फिनल्याण्ड–इस्टोनिया ग्यास पाइपलाइन क्षतिमा चिनियाँ हात रहेको आशंंका

काठमाडौं । फिनल्याण्ड–इस्टोनिया ग्यास पाइपलाइनमा भएको क्षतिमा चिनियाँ जहाजको हात रहेको विज्ञहरुले आशंका गरेका छन् । गत वर्षको अक्टोबर महिनामा बाल्टिक सागरमा रहेको उक्त ग्यास पाइपलाइनमा क्षति पुगेको थियो ।…

ठेक्का तोड्ने चेतावनीपछि काममा फर्कियो चिनियाँ निर्माण कम्पनी

नवलपुर (नवलपरासी) । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकको ठेक्का तोड्ने सरकारले चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको छ। मनसुन सुरु भएपछि सडक विस्तारको काम ठप्प पारेको…

चिनियाँ ह्याकरको निशानामा अमेरिकी र भारतीय इन्टरनेट सेवाप्रदायक कम्पनी

काठमाडौं । चिनियाँ ह्याकरले अमेरिकी र भारतीय इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई निशाना बनाएका छन्। सेक्युरिटी रिसर्चर्सका अनुसार ‘भोल्ट टाइफुन’ नामको यो ह्याकिङ समूहले क्यालिफोर्नियाको एक स्टार्टअप कम्पनीको बगको फाइदा उठाइरहेको छ।…

चिनियाँ नागरिकको मुद्दती खातामा रहेको १ करोडको स्रोत खुलेन, सम्पत्ति शुद्धिकरणमा अर्को मुद्दा

काठमाडौं। चिनियाँ नागरिक फेग चांगवेन लगभग एक वर्षदेखि नख्खु कारागारमा छन्। जिल्ला अदालत काठमाडौंले विदेशी विनिमय अपचलन गरेको मुद्दामा दोषी ठहर गरेपछि उनलाई कारागार राखिएको हो २०८० जेठ २१ गते…

क्यानडाले पनि चिनियाँ ईभीमा बढायो कर

क्यानडा । क्यानडाले पनि चीनमा निर्मित विद्युतीय सवारीसाधनको आयातमा एक सय प्रतिशत शुल्क लगाउने भएकोे छ । अमेरिका र युरोपेली संघले यसअघि नै चिनियाँ कारमा थप कर लगाइसकेका छन् । अमेरिका, युरोपेली…

चिनियाँ जासुसी विमानले हवाई क्षेत्र उल्लंघन गरेकाे जापानको आरोप

टाेकियाे । जापानले चिनियाँ जासुसी विमानले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको छ । जापानका अनुसार स्थानीय समयअनुसार सोमबार ११ः२९ मा करिब दुई मिनेटका लागि ‘वाई–९’ जासुसी विमानले डान्जो…

कुल देवताका लागि जल लिन मानसरोवर हिँडेकालाई चिनियाँ अवरोध

काठमाडौँ । मस्टा देवीदेवतालाई चढाउने जल लिन बझाङको उरै नाका हुँदै मानसरोवर हिँडेका नेपालीलाई चिनियाँ प्रशासनले बीच बाटोबाटै फिर्ता पठाइदिएको छ । बझाङका विभिन्न गाउँबाट चिनियाँ बजार ताक्लाकोट हुँदै मानसरोवर जान…

चिनियाँ जासुसी जहाजको उपस्थितिप्रति श्रीलंकाका पूर्वसेना प्रमुखबाट चिन्ता व्यक्त

काठमाडौं । श्रीलंकाका पूर्वसेना प्रमुख फिल्ड मार्शल सनथफोन्सेकाले हिन्द महासागर क्षेत्रमा चिनियाँ जासुसी जहाजको उपस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । उनले हिन्द महासागरक्षेत्र खासगरी श्रीलंकाली जलक्षेत्रमा चिनियाँ जहाजको उपस्थितिप्रति चिन्ता…

अतिरिक्त २ अर्ब माग्दै चिनियाँ ठेकेदारद्वारा बुटवल-नारायणगढ सडकको काम ठप्प

काठमाडाैं | चिनियाँ ठेकेदार कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालि’ले अतिरिक्त पैसा माग्दै नारायणगढ–बुटवल सडक खण्डको काम ठप्प पारेको छ । कम्पनीले सार्वजनिक रूपमा मनसुनका कारण काम हुन नसकेको…

नारायणगढ–बुटवल सडकखण्डको विजोग, ठेकेदार खोज्न आयोजना प्रमुख चीनमा

काठमाडौं । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तार र स्तरोन्नतिको काम अलपत्र परेको छ । काम मात्र अलपत्र परेको होइन, ठेकेदार नै बेपत्ता भएको छ । त्यसको जानकारी भौतिक पूर्वाधार तथा…