१३ जिल्लामा छन् ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित
काठमाडौं । नेपालमा शनिबार ३८ हजार ५ सय ८४ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित रहेका जिल्लाकाे संख्या १३ पुगेकाे स्वास्थ्य तथा…
काठमाडौं । नेपालमा शनिबार ३८ हजार ५ सय ८४ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित रहेका जिल्लाकाे संख्या १३ पुगेकाे स्वास्थ्य तथा…
काठमाडाैं । टेलिभिजन वितरकहरुले क्लिन फिड पूर्ण रुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्न सक्ने बताएक हुन् । नेपालमा…
काठमाडाैं । प्रदेश १ मा शनिबार २२२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। सामाजिक विकास मन्त्रालयले दिएकाे जानकारी अनुसार मोरङमा १ सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३,…
काठमाडौं । आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि ९ विकेटको शानदार जित निकालेकाे छ । दिल्लीले दिएकाे ११० रनकाे सामान्य लक्षय मुम्बईले १५ औं ओभरमा मात्र एक विकेट गुमाएर पुरा…
डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले ११ जना जुवाडेलाई पक्राउ गरेको छ। डडेल्धुराको अमरगढी नगरपालिका-५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। जिल्ला प्रहरी…
धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य पखाला लागेपछि शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका मन्त्री शाहका रिपाेर्ट पोजिटिभ देखिएको…
इलाम । इलाका प्रहरी कार्यालय नयाँबजार, इलामले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा माइजोगमाई गाउँपालिका–५ का २० वर्षीय सचिन राई रहेका प्रहरीले…
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमण मुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको हो। मुख्यमन्त्री पौडेललाई गत कात्तिक…
सिरहा । ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाले ८५ वर्षीया आमालाई कुटपिट गरेकाे आराेपमा उनकै छाेरालाई पक्राउ गरेकाे छ । आफ्नै आमा सुदामा देवी साहलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा कर्जन्हा…
वीरगञ्ज । पर्साकाे नेशनल मेडिकल कलेजमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । बाराकाे निजगढ नगरपालिका-९ का ६२ वर्षीय पुरूषको मेडिकल कलेजको आइसोलेसनमा उपचारको क्रममा शनिबार पौने ६…