अपेक्षाअनुसार चिनियाँ औद्योगिक उत्पादन बढेन
काठमाडौं । चिनियाँ औद्योगिक उत्पादनमा अपेक्षाअनुसारको वृद्धि नभएको पाइएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत अगस्ट महिनामा अघिल्लो वर्षको तुलनामा औद्योगिक उत्पादन केबल ४.५ प्रतिशतले बढेको…









