Month: May 2024

अनैतिक क्रियाकलाप गरेको आरोपमा नौं विदेशीसहित २१ महिला पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं ठमेलमा रातको समयमा सार्वजनिकस्थलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा २१ महिलालाई पक्राउ गरेको छ । प्रहरी बृत्त लैनचौरको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका…

किन भयाे चिनियाँ राजदूत भर्सेज नेपालकाे सोसल मिडिया?

नेपालमा यतिबेला सामाजिक सञ्जाल एक्समा एउटा बहस चलिरहेको छ । सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले माफी माग्नुपर्ने भन्दै परराष्ट्र मन्त्रालयले उनीसँग स्पष्टीकरण लिन माग…

चिनियाँ सरकारले सडक विस्तारको काम अघि नबढाउँदा आवतजावत गर्न कठिनाइ

काठमाडौँ । चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–बसुन्धरा खण्ड (८ दशमलमव २ किलोमिटर लम्बाइ) विस्तार गरी आठ लेनको बनाउन पाँच वर्षअघि नै सन् २०१९ मा नेपाल सरकार र चिनियाँ सरकारबीच सम्झौता भएको…

भारतद्वारा काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल परियोजना लागत तीन करोड २३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवनको आज जिल्ला समन्वय…

भारतद्वारा नेपालको दाङ जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडाैं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु १.७६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको दाङको लमही नगरपालिकास्थित बाल जनता माध्यमिक विद्यालयकोे विद्यालय भवनको आज लुम्बिनी प्रदेशका माननीय सामाजिक विकास…

पार्टी गतिविधि गर्न कुनै कानूनी बन्देज छैन: जसपा महासचिव राई

काठमाडौं । जनता समाजवादी पार्टीले नेता,कार्यकर्ता तथा पार्टीप्रति शुभेच्छा राख्ने सबैमा भ्रममा नपरी पार्टी कामलाई निरन्तरता दिन आग्रह गरेको छ । जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर बनेको जसपाले एक…

ताइवानलाई घेरा हाल्दै चीनको युद्ध अभ्यास

काठमाडौँ । तीन दिनअघि ताइवानमा चीन विरोधी नेता विलियम लाइ चिङ टेले राष्ट्रपति पदको सपथ ग्रहण गरेपछि चीनले बिहीबारदेखि ताइवानलाई चारैतिरबाट घेरेर दुई दिने अभ्यास सुरु गरेको छ । चीनले…

बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासले गर्‍यो लुम्बिनीमा कार्यक्रम

काठमाडाैं । बुद्ध जयन्तीको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले बुद्धको जन्मस्थल लुम्बिनीमा बुधवार विभिन्न कार्यक्रम गरेको छ । लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रम गरिएको हो । लुम्बिनी…

भारतमाथि चीनको भर्चुअल आक्रमण र तिब्बतमा धार्मिक संहार

एजेन्सी । उत्तर–पश्चिम र उत्तर–पूर्वमा तिब्बतसँग जोडिएको भारत र चीनबीच कुनै सीमा छैन । सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले बेइजिङमा सत्ता लिएपछि तिब्बतलाई चीनले प्राप्त गरेको र…