Month: October 2024

ताइवानको तटीय क्षेत्रमा चिनियाँ सेनाको घेराबन्दी

काठमाडौं । चीनले ताइवानको तटीय क्षेत्रलाई चारैतिरबाट घेरेर सैन्य अभ्यास गरिरहेको छ । चिनियाँ लिबरेसन आर्मी-पीएलएको इस्टर्न थिएटर कमाण्डले ताइवानको उत्तर, दक्षिण र पूर्वी भागमा हवाई, जल र स्थल सेनालाई…

चिनियाँ सैनिकले चारैतिर घेरेपछि ताइवान आक्रोशित

एजेन्सी । चिनियाँ सेनाले ताइवान वरपर युद्ध अभ्यास शुरू गरेपछि ताइवान आक्रोशित बनेको छ । यसलाई ताइवान कब्जा गर्ने चीनको प्रयास भन्दै ताइवानी स्वतन्त्रता समर्थकहरू आक्रोशित बनेका हुन् । अमेरिकी…

चिनियाँ अर्बपति उद्यमीहरु सरकारबाट किन सताइँदैछन् ?

एजेन्सी । अर्बपति समेत रहेका चिनियाँ एक उद्यमी सुन दाउ १८ वर्षको जेल सजाय भोगिरहेका छन् । ७० वर्षीय सुन कुनै बेलासम्म चीनमा एक सफल किसानको रुपमा चिनिन्थे । उनी…

चीनको नयाँ ग्रेटवालले छायाँमा पार्दैछ नेपाललाई, मिचिदैंछ सिमाना

काठमाडाै‌ । हिमालयको काखमा चिनियाँ तारबार र कंक्रीटको पर्खालले तिब्बत र नेपाललाई अलग पारेको छ। संसारकै सबैभन्दा एकान्त स्थानहरूमध्ये एकमा रहेको यो क्षेत्रमा चिनियाँ सुरक्षा क्यामेराहरूले गार्ड टावरहरूमा तैनाथ हतियारधारी…

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण

काठमाडौँ । भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका…

भारतले दियाे बाढी तथा पहिराे पीडितका लागि दाेस्राे खेप राहत सामाग्री

काठमाडाैं । भारतले नेपालका बाढी तथा पहिराे पीडितका लागि दाेस्राे खेप राहत सामाग्री हस्तान्तरण गरेकाे छ । नेपालमा विनाशकारी बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारको सहयोगलाई निरन्तरता दिने…

चिनियाँ ठेकेदारले काम राेकेपछि नारायणगढ-बुटवल सडकमै पसायाे धान

काठमाडाैं । चिनियाँ ठेकेदारले काम रोकेपछि नारायणगढ-बुटवल सडकमै धान फलेको छ । विस्तारको काम रोकिएपछि पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ५ मा पर्ने सडक क्षेत्रका खाल्डामा धान फलेको देखिन्छ…

म्यानमारमा चिनियाँ स्वार्थ जोगाउन बेइजिङको नीति फेल

एजेन्सी । म्यानमारमा चीनले खरायोसँग दौडने र शिकारी कुकुरसँग सिकार गर्ने निन्दनीय नीति अपनाएको छ । यसको उद्देश्य सैन्य जन्टा र धेरै विद्रोही समूहहरू बीचको लडाइँबाट ग्रस्त देशमा शान्ति र…

बाढी पहिरो पीडितका लागि भारतले दियो ४.२ टनको आपतकालीन राहत

काठमाडौं । बाढी पीडितका लागि भारत सरकारले आपतकालीन राहत प्रदान गरेको छ। भारत सरकारले ४.२ टनको राहत सामग्री सोमबार नेपालगन्ज पुर्‍याएको हो। भारतले एक समारोहबीच उक्त राहत सामग्री बाँकेका प्रमुख…

पाकिस्तानमा विस्फोटमा मारिए दुई चिनियाँ इन्जिनियर

काठमाडाैं । पाकिस्तानको कराँचीमा बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएका छन्। सोमबार कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिक बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएको र कम्तिमा १०…