Month: July 2024

भारतीय नौसेनाद्वारा चिनियाँ नाविकको उद्धार

काठमाडौं । भारतीय नौसेनाले चिनियाँ नाविकको उद्धार गरेको छ । मुम्बईको तट नजिकैबाट भारतीय नौसेनाले एक जना चिनियाँ नाविकको उद्धार गरेको हो । मुम्बईको तटबाट झण्डै ३ सय ७० किलोमिटर…

आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानमा प्रदर्शन

काठमाडौं । आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रदर्शन भएको छ । प्रान्तमा आतंकवादी आक्रमणका घटना बढ्न थालेको भन्दै स्वाबी शहरमा पश्तुन तहफुज मुभमेन्टले प्रदर्शन गरेको हो…

प्रहरीकै मिलेमतोमा रक्सी तस्करी

काठमाडाैं । तातोपानी नाकाबाट धमाधम रक्सी तस्करी भइरहेको तथ्य बाहिरिएको छ । जब रात पर्छ प्रहरीकै संलग्नता रक्सी तस्करी हुन्छ। प्रायः रातको १२–१ बजे चिनियाँ भू–भागबाट भोटेकोशी नदी तारेर नेपालपट्टि…

चिनियाँ ईभी स्काइवेलको टेस्ट ड्राइभ: सुरक्षित छैन, चलाउन मिल्दैन

एजेन्सी । चिनियाँ विद्युतीय गाडी स्काइवेलको स्काइवर्थ ईभी ६ ले चिनियाँ सी एनसीएपी सुरक्षा तथा क्र्यास टेस्टमा १ स्टार मात्रै प्राप्त गरेको छ । यसको नतिजा यति खराब किन भयो…

चीनमा आँधीका कारण ३ लाख जना मानिस विस्थापित

एजेन्सी । चीनमा आएको गेमी आँधीका कारण झन्डै तीन लाख जना मानिस विस्थापित भएका छन् । प्रभावितहरूलाई चिनियाँ उद्धारकर्मीहरूले आज सुरक्षित ठाउँमा सारेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।…

प्रशान्त क्षेत्रमा बढ्दो चिनियाँ प्रभावबीच अमेरिकाद्वारा भानुआतुमा राजदूतावास स्थापना

काठमाडौँ । अमेरिकाले भानुआतुमा राजदूतावास स्थापना गरेको छ । प्रशान्त महासागरीय क्षेत्रमा चीनको बढ्दो प्रभावबीच अमेरिकाले उक्त टापु राष्ट्रमा राजदूतावासको स्थापना गरेको हो । अमेरिकी विदेश मन्त्रालयले त्यस क्षेत्रमा कूटनीतिक…

चीनमा नेपाली युवतीको तस्करी : विवाह र विलासी जीवनको आसमा नरकको बास

चिनियाँ ठगी गिरोह र नेपाली दलालहरूको फन्दामा परी कैयौं नेपाली महिला तथा युवतीहरू चीनका विभिन्न ठाउँमा बेचबिखन हुने गरेका छन् । नेपाली मानव तस्करी गिरोहद्वारा चिनियाँ पुरूषसँग विवाहको प्रलोभनमा पारेर…

भारतले नेपाललाई सात सय करोड अनुदान दिने

काठमाडौं । भारतले नेपाललाई ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२४/०२५को बजेट संसद्‍मा प्रस्तुत गर्दै सो कुरा बताएकी हुन् ।…

भारतीय दूतावासले मनायो आषाढ पूर्णिमा उत्सव

काठमाडौं । आषाढ पूर्णिमाको शुभ अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरेको छ । यस उत्सवमा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।…

कूटनीतिक तनाव बढेपछि चिनियाँ लगानीकर्ताहरुले धमाधम बिक्री गर्न थाले अमेरिकी स्टक र बन्ड

काठमाडौं । विश्वका २ ठूला अर्थतन्त्रहरुबीच कूटनीतिक तनाव बढ्दै गएपछि चिनियाँ लगानीकर्ताहरुले मे महिनामा रेकर्ड मात्रामा अमेरिकी स्टक र बन्डहरु बिक्री गरेका छन् । चिनियाँ कोषहरुले अमेरिकी ट्रेजरी र एजेन्सी,…