चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यबाट दुई पूर्वमन्त्री बर्खास्त
एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्यबाट पूर्व विदेश र रक्षामन्त्रीलाई बर्खास्त गरेको छ । पूर्व विदेशमन्त्री किन् झाङ र रक्षामन्त्री लि साङ्फुलाई बिहीबार बसेको पार्टीको केन्द्रीय बैठकले बर्खास्त गर्ने…









