Uncategorized

6 bewährte Strategien, um den Jackpot im neuen Jahr bei Dragonia Casino zu knacken

6 bewährte Strategien, um den Jackpot im neuen Jahr bei Dragonia Casino zu knacken Das neue Jahr bringt frische Chancen – besonders für Spieler, die den großen Gewinn im Jackpot anstreben. In diesem Beitrag zeigen wir Ihnen sechs praxisnahe Strategien, die sowohl Anfängern als auch erfahrenen High Rollern helfen, das Maximum aus den Bonus‑ und Jackpot‑Features von Dragonia Casino herauszuholen. Jede Methode ist leicht verständlich, erfordert keine komplexen Mathematik‑Kenntnisse und lässt sich sofort im Demo‑Modus testen. 1. Nutzen Sie den Willkommensbonus gezielt Der Willkommensbonus von Dragonia Casino ist mehr als nur ein großzügiges Guthaben. Er liefert Ihnen zusätzliches Spielkapital, das…
Read More
दुई लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले हान्यो ६ राउन्ड गोली

दुई लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले हान्यो ६ राउन्ड गोली

झापा । झापाको भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली चलाएर दुई लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार साँझ विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले उनीहरूलाई जाँच गर्न खोज्दा प्रतिकार गरेपछि ६ राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो । गोली लागेर घाइते भएका एकजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि हिरासतमा राखिएको छ । पक्राउ परेकामध्ये भारत बिहार राज्यको किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँ रहेका छन् । उनीहरूको साथबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी…
Read More
बङ्गलादेशमा सूचना युद्ध: चिनियाँ दूतावासको ‘डिसइनफो’ प्रतिरोध प्रस्तावको पछाडि लुकेको रणनीति

बङ्गलादेशमा सूचना युद्ध: चिनियाँ दूतावासको ‘डिसइनफो’ प्रतिरोध प्रस्तावको पछाडि लुकेको रणनीति

एजेन्सी । हालै एक महत्वपूर्ण घटनाक्रममा, बङ्गलादेशस्थित चिनियाँ राजदूतावासले त्यहाँको सरकारले अन्तर्राष्ट्रिय मिडिया प्लेटफर्महरूमा सामना गरिरहेको “डिसइनफर्मेसन” (Disinformation) विरुद्ध सहयोग गर्ने प्रस्ताव राखेको छ। The Print ले सार्वजनिक गरेको यो रिपोर्टले केवल सूचनाको लडाइँ मात्र होइन, बङ्गलादेश–चीन सम्बन्धमा बढ्दो निर्भरता र दक्षिण एशियाको रणनीतिक सन्तुलनमा परिवर्तनको संकेत दिएको छ। यस प्रस्तावको सतही अर्थ हेर्दा यो सकारात्मक सहयोगजस्तो लाग्न सक्छ। तर, पछाडिको मूल उद्देश्य बुझ्दा स्पष्ट हुन्छ — चीन बङ्गलादेशको सूचना नियन्त्रण प्रणालीमा पहुँच विस्तार गर्दै छ। यस किसिमको ‘सहयोग’ वास्तवमा एक ‘सफ्ट पावर’ रणनीति हो, जहाँ चीनले बङ्गलादेशको शासन संयन्त्रलाई आफ्नो पक्षमा ढाल्ने प्रयत्न गरिरहेको छ। बङ्गलादेशमा यतिबेला मानव अधिकार,…
Read More
नेपाल–भारत ‘स्टार्टअप कनेक्ट : स्टार्टअप महाकुम्भ’ सम्मेलन

नेपाल–भारत ‘स्टार्टअप कनेक्ट : स्टार्टअप महाकुम्भ’ सम्मेलन

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले दोस्रो संस्करणको ‘भारत–नेपाल स्टार्टअप कनेक्ट : स्टार्टअप महाकुम्भ’ (एसएमके २०२५) कार्यक्रम आयोजना गरेको छ । सम्मेलनमा भारत सरकारको डीपीआईआर्ईटी, स्टार्टअप इन्डियादेखि नेपालका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनी, फिनटेक एलायन्स अफ नेपाल, रोबोटिक्स एसोसिएसन अफ नेपाल, नेपाल हब, एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय र नेपाली स्टार्टअपहरूका प्रतिनिधि सहभागी थिए । सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली स्टार्टअपका लागि अवसर सिर्जना गर्ने नवीनतम आईटी प्रविधि अँगाल्ने सन्दर्भमा गरिरहेको प्रगतिबारे जानकारी…
Read More

धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा धादिङ जिल्लाको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास गरिएको छ । संविधान सभा सदस्य दिलमान पाख्रिन, धादिङ जिल्लाको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा शिलान्यास गरेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु. २.५१ करोड परियोजना लागतमा कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर निर्माण गरिँदैछ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत रहेको भारत सरकारको अनुदान स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो र अन्य सम्बद्ध सुविधाहरूको…
Read More
चीनले किन धमाधम दिँदैछ फ्री भिसा?

चीनले किन धमाधम दिँदैछ फ्री भिसा?

काठमाडौँ । चीनले विगत एक वर्षमा ३८ देशका नागरिकलाई फ्री भिसा (बिना भिसा) प्रवेश गर्न अनुमति दिएको छ। कोभिड-१९अघि यस्तो सुविधा तीन देशलाई मात्र उपलब्ध थियो। चीनले यो सुविधा धेरै देशलाई किन दिइरहेको छ त? चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले छिट्टै अन्य ९ देशका नागरिकलाई बिना भिसा चीन प्रवेशका लागि अनुमति दिइने बताएका छन्। यसै महिनाको अन्त्य अर्थात् ३० नोभेम्बरबाट बुल्गेरिया, रोमानिया, माल्टा, क्रोएसिया, मोन्टेनेग्रो, नर्थ म्यासेडोनिया, एस्टोनिया, लाट्भिया र जापानका नागरिक भिसा बिना नै चीन पुग्न सक्नेछन्। प्रवक्ता लिनको यस्तो जानकारीसँगै एक वर्षमा बिना भिसा चीन प्रवेशको सुविधा पाउने मुलुकको संख्या ३८ पुगेको छ। कोभिड महामारीअघि यस्तो सुविधा…
Read More
चिनियाँ कम्पनीको लापर्बाही: नारायणगढ-बुटवल सडक अलपत्र

चिनियाँ कम्पनीको लापर्बाही: नारायणगढ-बुटवल सडक अलपत्र

काठमाडाैं । चिनियाँ निर्माण कम्पनीको लापर्बाहीले करिब एक सय १३ किलोमिटर लामो बुटबल–नारायणगढ सडक स्तरोन्नति कार्य अलपत्र परेको छ। आर्थिक वर्ष २०७५/७६ मा ठेक्का–सम्झौता भएको यो आयोजना ४२ महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढे पनि अहिलेसम्म करिब ५३ प्रतिशत मात्र निर्माण भएको छ। यो सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट कम्पनी चीन सरकार स्वामित्वको हो। २०७९ साउनमा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैतमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीको लापरबाहीले सडक निर्माणमा ढिलाइ भएको सरकारी अधिकारी बताउँछन्। सुरुआती चरणमा कोभिड, निर्माण सामग्री अभावलगायत कारण ढिलाइ भए पनि पछिल्लो समय निर्माण कम्पनीका कारण आयोजनाले गति लिन नसकेको बुटबल–नारायणगढ सडक आयोजनाका…
Read More
दक्षिण चीन सागरमा चीन–फिलिपिन्सका जहाजहरू ठोक्किए, एक महिनामा चौथो पटकको टक्कर

दक्षिण चीन सागरमा चीन–फिलिपिन्सका जहाजहरू ठोक्किए, एक महिनामा चौथो पटकको टक्कर

काठमाडौं । चीन र फिलिपिन्सले पुनः दक्षिण चीन सागरमा एक–अर्काले तट रक्षक जहाजहरू ठोक्काएको आरोप लगाएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार शनिबार दुवै देशका तट रक्षक जहाजहरूबीच टक्कर भएको थियो। यो महिनामा चीन र फिलिपिन्सबीच समुद्रमा भएको पाँचौँ टकराव हो। फिलिपिन्सका तट रक्षकका प्रवक्ता टैरिएलाले शनिबार भएको टक्करको भिडियो सेयर गरेका थिए। उनले भनेका छन् – चिनियाँ तट रक्षक जहाजले जानाजान फिलिपिन्सको जहाजलाई ठक्कर दिएको थियो। यसले गर्दा उनीहरूको तट रक्षक जहाजलाई क्षति पुगेको छ। यद्यपि, यस घटनामा कुनै व्यक्ति घाइते भएका छैनन्। चिनियाँ तट रक्षकका प्रवक्ता लियु डेजुनले भनेका छन् –फिलिपिन्सले गैरकानूनी रूपमा दक्षिण चीन सागरमा रहेको साबिना शोल…
Read More
भारतीय विदेश सचिव मिस्रीको दुईदिने नेपाल भ्रमणमा केके भयो ?

भारतीय विदेश सचिव मिस्रीको दुईदिने नेपाल भ्रमणमा केके भयो ?

काठमाडौं । भारतका नवनियुक्त विदेश सचिव विक्रम मिस्री परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा आइतबार काठमाडौं ओर्लिए लगत्तै शिष्टाचार एवं राजनीतिक भेटवार्तामा तल्लीन हुनुभयो । मिस्रीले भुटानपछि नेपालको भ्रमण गर्नुलाई उच्चस्तरीय भ्रमणहरूको निरन्तरता मात्रै भनिए पनि एमाले कांग्रेस गठबन्धनको सरकार बनेपछि भारतबाट भएको उच्चस्तरीय भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भारतीय विदेश सचिव मिस्रीले दुईदिन नेपालमा केके गर्नुभयो त ? भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणमा आउँदा राष्ट्रपति, प्रधानमन्त्री देखी, विपक्षी दलका नेता तथा विभिन्न मन्त्रीहरुसँग पनि भेटघाट गर्नुभएको छ । यी सम्पूर्ण भेटघाट नियमित मात्र हुन वा राजनीतिक एजेन्डा पनि थिए त्यो बिस्तारै खुल्दै जाला । तर…
Read More

Jak zdobywać bonusy na Vavadzie w kilku krokach

Jak zdobywać bonusy na Vavadzie w prostych krokach Aby przekształcić swoje uczestnictwo w emocjonujące korzyści, skoncentruj się na kilku kluczowych działaniach. Po pierwsze, zarejestruj się na platformie i skorzystaj z dostępnych promocji, które są oferowane nowym użytkownikom. Dobry pomysł to przeanalizowanie aktualnych ofert i skorzystanie z kodów promocyjnych, takich jak vavada bonus code euro, które mogą znacząco zwiększyć Twój kapitał startowy. Następnie, regularnie odwiedzaj stronę, aby nie przegapić nowych akcji i zniżek. Organizowane turnieje i eventy często wiążą się z dodatkowymi nagrodami. Ważne jest, aby być na bieżąco z kalendarzem wydarzeń, co pozwoli w pełni wykorzystać dostępne możliwości. Ostatnim istotnym…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.