मनोरञ्जन

३० वर्ष कटेपछि डेटिङ गर्दै हुनुहुन्छ ? यस्ता गल्तीबाट बच्नुहोस् !

३० वर्ष कटेपछि डेटिङ गर्दै हुनुहुन्छ ? यस्ता गल्तीबाट बच्नुहोस् !

काठमाडौँ । ३० वर्ष कटेपछिको डेटिङ अनुभव किशोर अवस्थाको भन्दा पक्कै पनि फरक हुन्छ । यो उमेरसम्म आइपुग्दा व्यक्तिको जीवनको अनेकौँ आरोह अवरोहबाट गुज्रिसकेको हुन्छ । धेरै खाले अनुभव बटुलिसकेको हुन्छ । अनि जीवनसाथी वा प्रेमीसँगको भावी सम्बन्धबाट आफूलाई के चाहिएको छ, कस्तो खालको सम्बन्ध बनोस् लगायत कुरा थाहै भइसकेको हुन्छ । तर यो जीवनको त्यस्तो क्षण पनि हो जहाँ हरेक व्यक्तिले अनेकौँ चुनौतीहरूको सामना गरिरहेका हुन्छन् । तपाई पनि जीवनको यही मोडमा हुनुहुन्छ अनि डेटिङ गरिरहनु भएको छ वा गर्ने सोचमा हुनुहुन्छ ? आफ्नो सम्बन्धलाई बलियो बनाउन तपाईँले गर्न नहुने केही गल्तीबारे आज हामी कुराकानी गर्न गइरहेका छौँ ।…
Read More
भारत सरकारद्धारा ४५ युट्युब भिडियोहरु ‘ब्लक’

भारत सरकारद्धारा ४५ युट्युब भिडियोहरु ‘ब्लक’

एजेन्सी । भारत सरकारले फेरि पनि कतिपय युट्युब च्यालनका भिडियोहरू ब्लक गरेको छ । राष्ट्रिय सुरक्षा, वैदेशिक सम्बन्ध, सार्वजनिक सुरक्षा लगायत विषयमा झुटा सूचना फैलाएको भन्दै भिडियोहरू ब्लक गरिदिएको हो । सूचना एवं प्रसारण मन्त्रालयले १० वटा युट्युब च्यानलका ४५ वटा भिडियोहरू ब्लक गरिदिएको छ । ‘इन्फरमेसन टेक्नोलजी रुल्स २०२१ (इन्टरमेडियरी गाइडलाइन् एन्ड डिजिटल मिडिया एथिक्स कोड) को प्रावधानअनुसार सम्बन्धित भिडियोहरू ब्लक गरिएका हुन्,’ मन्त्रालयको विज्ञप्तीमा भनिएको छ, ‘ब्लक गरिएका भिडियोहरूको एकमुष्ट भ्युअर्ससिप १ करोड ३० लाखभन्दा बढी छ ।’ मन्त्रालयले २३ सेप्टेम्बरमा भिडियो ब्लक गर्ने निर्देशन युट्युबलाई दिएको थियो । ब्लक गरिएका भिडियोहरूमा झुटा र स्वरूप बंग्याइएका विवरण समावेश…
Read More
पल शाहको मुद्दामाथि तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदै

पल शाहको मुद्दामाथि तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदै

तनहुँ । नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामा तनहुँ जिल्ला अदालतमा आज सुनुवाइ हुँदैछ । भदौ १५ सुनुवाइ हुने भनिए पनि असोज २ गतेको लागि पेशी सरेकोले आज सुनुवाइ हुन लागेको हो । अदालतबाट अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने अनुमान गरिएको छ । नवलपुर जिल्ला अदालतले भदौ २१ गते बलात्कारको मुद्दामा भने शाहलाई सफाइ दिएको थियो भने यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद सजाएँ, दश लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको थियो । गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको…
Read More
पल शाह प्रकरण : नवलपुरमा मुद्दाको पेसी आज

पल शाह प्रकरण : नवलपुरमा मुद्दाको पेसी आज

काठमाडौं । नाबालिक बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । उनीविरुद्ध दर्ता भएको मुद्दाको नवलपुर जिल्ला अदालतले मंगलबारका लागि पेसी तोकेको हो । उनीविरुद्ध सोही मुद्दा तनहुँ जिल्ला अदालतमा पनि परेको छ। यसअघि दुवै अदालतले पेसी तोकेर पनि मुद्दाको सुनुवाइ गरेनन्। यस क्रममा नवलपुर जिल्ला अदालतले आजका लागि पुनः पेसी तोकेको हो । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा नायक शाहविरुद्ध गत फागुन २१ गते पीडितका बाबुले तनहुँ प्रहरीमा किटानी जाहेरी दिएका थिए । सोहीअनुसार गत ३० चैतदेखि उनी तनहुँ कारागारमा छन् ।
Read More
नेपाली अभिनेत्री मुना रणवीरसँग फिल्म खेल्दै

नेपाली अभिनेत्री मुना रणवीरसँग फिल्म खेल्दै

काठमाडौं । नेपाली अभिनेत्री तथा मोडल मुना गौचनले बलिउड अभिनेता रणवीर सि‌हसँग फिल्ममा अभिनय गर्ने भएकी छन् । बिहीबार रणवीर र आफ्नो सेल्फी पोस्ट गर्दै उनले चाँडै फिल्म खेल्न लागेको जानकारी दिएकी हुन् । तर कुन फिल्ममा अभिनय गर्न लागेको भन्ने बारेमा भने उनले खुलाएकी छैनन् । सेल्फीमा रणवीर र मुना दुवै प्रफुल्ल देखिन्छन् । नेपाली फिल्म ‘जालो’बाट अभिनय करिअर सुरु गरेकी मुना पछिल्लो समय मुम्बईमा रहेर मोडलिङ र अभिनयमा संघर्ष गरिरहेकी छन् । सन् २०१९ मा क्लासिक डायमन्ड र मिस इको इन्टरन्यासनलको उपाधि जितेकी मुना त्यसपछि मुम्बई पुगेकी थिइन् । उनी एमटीभीको सुपरमोडल सिजन २ मा पनि प्रतिस्पर्धी थिइन्…
Read More
अर्जुनले मलाइकासँग किन गर्दैनन् विवाह?

अर्जुनले मलाइकासँग किन गर्दैनन् विवाह?

मुम्बई । बलिउड अभिनेता अर्जुन कपुर एकपटक फेरि आफ्नो प्रेमका कारण चर्चामा छन्। करण जोहरको टिभी रियालिटी शो 'कफी विथ करण'मा उनले उनले आफ्नो प्रेमको बारेमा चर्चा गरेका छन्। केही वर्षदेखि 'डेट' गरिरहेकी अभिनेत्री मलाइका अरोराबारे उनले चर्चा गरेका हुन्। पटक-पटक माल्दिभ्स पुग्ने यी जोडीलाई उनका फ्यानहरुले छिट्टै विवाह गरेको देख्न चाहन्छन्। तर के अर्जुन कपुर मलाइकासँग विवाह गर्न तयार छन्? करण जोहरको यही प्रश्नमा अर्जुन जवाफ दिन्छन्, 'इमानदारिताका साथ भन्नुपर्दा अहिल्यै विवाह गर्ने सूची मसँग छैन। करियरको दुई वर्ष कोरोना महामारीले खाइदियो। त्यसैले म करियरमै बढी केन्द्रित छु। म कहाँसम्म पुग्न सक्दो रहेछु भन्ने कुरा मैले देख्नु छ।' उनले…
Read More
रणवीरविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता

रणवीरविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह अहिले न्यूड फोटोसुट प्रकरणका कारण समस्यामा परेका छन् । एक एनजीओ अफिसरले मुम्बई प्रहरीमा हालेको एफआईआरपछि अब रणवीर सिंहविरुद्ध कलकत्ता उच्च अदालतमा पत्रिकाको प्रति जफत गर्न उजुरी दर्ता गरिएको छ । जसमा रणवीरको नग्न फोटोसुट भएको ‘पेपर म्यागजिन’ का सबै छापिएका प्रतिहरू जफत गर्न आदेश दिन अदालतमा अपिल गरिएको छ । कलकत्ता उच्च अदालतमा रणवीर सिंह विरुद्ध उजुरी दर्ता गर्दा, उजुरीकर्ताले अदालतलाई पश्चिम बंगाल सरकार र यस मामिलासँग सम्बन्धित सबै अधिकारीहरूलाई २३ जुलाई मा प्रकाशित रणवीर सिंहको फोटोसुट भएको पेपर म्यागजिनका सबै छापिएका प्रतिहरू जफत गर्न निर्देशन दिन अनुरोध गरेको छ । यसका साथै…
Read More
‘तिम्रो तस्बिर’ : एउटा टुटेको प्रेमकहानी (भिडियो)

‘तिम्रो तस्बिर’ : एउटा टुटेको प्रेमकहानी (भिडियो)

काठमाडाैँ । नवगायक तथा सङ्गीतकार उमेश राउतको सङ्गीत र उज्ज्वल हृदयको शब्दमा ‘तिम्रो तस्बिर’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ । लोकप्रिय गायक स्वरूपराज आचार्यको स्वरमा रहेको हृदयस्पर्शी गीत ‘उमेश राउत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । चोखो प्रेममा असत् प्रवृत्तिका व्यक्तिहरूको प्रवेशले निम्त्याएको समस्यालाई यस गीतमा प्रस्तुत गरिएको छ । प्रेम अनि बिछोडको विषय भए पनि त्यसलाई फरक किसिमले प्रस्तुत गरेर नेपाली गीतका श्रोता र दर्शकलाई फरक किसिमको स्वाद प्रस्तुत गरेका बताउँछन् गीतकार उज्ज्वल बस्नेत ‘हृदय’ । नेपाली साङ्गीतिक क्षेत्रमा चर्चा बटुल्नुभन्दा पनि यस क्षेत्रलाई सुगम तथा फराकिलो बनाउँदै लैजानु आफ्नो प्रमुख उद्देश्य रहेको उनको भनाइ छ । पाँच…
Read More
दुबईको सडकमा कपिल शर्मालाई कसले हान्याे ‘थप्पड’ ?

दुबईको सडकमा कपिल शर्मालाई कसले हान्याे ‘थप्पड’ ?

मुम्बई । कमेडियन कपिल शर्मा सधैं चर्चाको शिखरमा हुन्छन्। 'द कपिल शर्मा' शोमार्फत् जसरी उनले सेलिब्रेटीहरुको मजाक उडाउँछन्। रियल जीन्दगीमा फ्यानहरुले कपिलको पनि मजाक उडाइरहेका हुन्छन्। चाहे त्यो ट्वीटरमा गरिने बहसका कारण होस् या सन्तान जन्माउने कुरालाई लिएर नै किन नहोस्। आइतबार पोस्ट् गरिएको एउटा भिडियो कारण पनि उनी चर्चामा छन्। दुबईमा बनाइएको उक्त भिडियोमा कपिललाई उनकै कोस्टारले 'थप्पड' लगाउँछिन्। घरमा श्रीमती हुँदाहुँदै परस्त्रीसँग लाग्दा यस्तै परिणाम आउनसक्ने उनको भिडियोले सन्देश दिन्छ। इनस्टाग्राममा अपलोड गरिएको भिडियो हेर्नुस् :
Read More
पल प्रकरणमा नयाँ ‘ट्वीस्ट’ : पुरुषार्थको विजय कसरी हुन्छ साक्षी भइयो

पल प्रकरणमा नयाँ ‘ट्वीस्ट’ : पुरुषार्थको विजय कसरी हुन्छ साक्षी भइयो

काठमाडौं । अभिनेत पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कारको घटनामा ‘ट्वीस्ट’ आएसँगै मानव अधिकारकर्मी मोहना अन्सारीले पुरुषार्थको विजय भएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत् पुरुषार्थको विजय कसरी हुन्छ भन्ने कुराको आफू साक्षी भएको बताएकी हुन्। नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पुर्जी जारी भएसँगै गत फागुन १५ गते शाहले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमपर्ण गरेका थिए। जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको बताएकी थिइन्। नाबालिग गायिकाले आफ्नो बयान फेरेको विषय सार्वजनिक भएसँगै मानवअधिकारकर्मी अन्सारीले आफ्नो तर्क अघि सारेकी हुन्। उनले लेखेकी छन्, ‘पुरुषार्थको विजय कसरी हुन्छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.