मनोरञ्जन

२ वर्षदेखिको प्रेमसम्बन्धलाई विवाहमा बदलिन् नायिक मरिष्का

२ वर्षदेखिको प्रेमसम्बन्धलाई विवाहमा बदलिन् नायिक मरिष्का

काठमाडौं – नायिका तथा मोडल मरिष्का पोखरेलले २ वर्षको प्रेमसम्बन्धलाई विवाहमा बदलेकी छन्। उनले प्रेमसम्बन्धलाई गतसाता विवाहकाे रूप दिएकी हुन् फिल्म क्षेत्रमा खासै जम्न नसकेकी मरिष्काले केही म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । उनले अभिनय गरेका फिल्म असफल भए पनि लोकदोहोरी गीत ‘सालको पात टपरी हुनी’ ले भने चर्चा कमाएको थियो । यो गीतको भिडियोबाट मरिष्काले पनि चर्चा कमाएकी थिइन् । मरिष्काले विगत ८ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका प्रेमीसँग बिहे गरेको जनाइएको छ । यी दुईले अस्ट्रेलियामा नै बिहे गरेका हुन् ।
Read More
क्राइम थ्रिलर फिल्ममा तापसीले अभिनय गर्ने

क्राइम थ्रिलर फिल्ममा तापसीले अभिनय गर्ने

एजेन्सी । बलिउडमा धेरै फिल्म खेलिसकेकी तापसी पन्नु पछिल्लो समय एक पछि अर्को फिल्मममा अनुबन्ध भइरहेकी छिन् । भारतिय मिडियाका अनुसार उनले अब निर्देशक राहुल ढोलकियाको नयाँ फिल्ममा अभिनय गर्ने भएकी छिन् । महिला केन्द्रित नयाँ फिल्म बनाउन लागेका राहुलले फिल्ममा कृति सेनन लिड रोलमा चुनिएको बताउका थिए । तर अभिनेत्री कृति सेननले आफ्नो डेट नमिल्ने भन्दै फिल्म छाडेकी थिइन् । २०१९ अगस्टमा सुटिङ तय गरिए पनि कृतीले फिल्म खेल्न मानिन् । राहुलले यस फिल्मको लागि अभिनेत्री सारा अली खानसँग पनि प्रस्ताव गरे । तर उनी पनि फिल्म खेल्न मानिन् । तर यस फिल्मका लागि अभिनेत्री तापसी पन्नुले साइन गरेकी…
Read More
लकडाउनमा के गर्दैछिन् प्रियंका ?

लकडाउनमा के गर्दैछिन् प्रियंका ?

काठमाडौं। हालै विवाह गरेकी नायिका प्रियंका कार्कीले हनिमुन मनाउन नभ्याउँदै देशमा लकडाउन सुरु भयो । त्यसयता उनी घरभित्रै श्रीमानसँग दिन बिताइरहेकी छिन् । प्रियंकाले अभिनेता आयुष्मान देशराज जोशीसँग फागुन १५ गते विवाहबन्धनमा बाँधिएकी थिइन्। अहिले यो जोडी भैँसेपाटीमा रहेको नयाँ घरमा बस्दै आएको छ । अहिले उनीहरु त्यहीँ ‘लकडाउन’ मनाइरहेका छन् । लकडाउनले गर्दा नयाँ घरको सजावटको लागि प्रशस्तै समय पाएको प्रियंकाले बताइन् । उनले भनिन्, ‘नयाँ घरको सेटअप गर्न पाइएको थिएन । यो लकडाउनले त्यसका लागि समय दियो ।’ क्वारेन्टाइनमा बस्दा चलचित्रको स्कृप्टसमेत लेखिरहेको प्रियंका बताउँछिन्। उनी ‘जस्ट अनादर लभ स्टोरी’ को दोस्रो सिजनको लागि स्क्रिप्ट लेखिरहेकी छिन् ।…
Read More
दुई वर्ष अघिको घटनाले अहिले विवादमा परिन आइटम गर्ल

दुई वर्ष अघिको घटनाले अहिले विवादमा परिन आइटम गर्ल

काठमाडौं । नायिका सुष्मा कार्कीले दुई वर्षअघि गरेको कलाकारको आलोचनाका कारण यतिबेला विवाद खेप्नुपरेको छ । त्यो आलोचनालाई हजारौंले टिकटक बनाएर सेयर गरेका छन् । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की अहिले विवादमा परेकी छन् । आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न केही मानिसहरू लागिपरेका यी अभिनेत्रीले टिप्पणी गरेकी छन् । अभिनेत्री सुष्मा कार्कीको एउटा पुरानो अन्तर्वार्ता यतिबेला भाइरस भएको छ । सोही अन्तर्वार्ताका कारण अभिनेत्री पूजा शर्मालगायत कलाकारका अन्य समर्थकले अभिनेत्री सुष्मा कार्कीको सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् । उनले राजेश हमालको एक्टिङ नराम्रो तर फिल्म चलिरहेको छ भनेकी थिइन् । यस्तै, अभिनेत्री सुष्माले पूजा शर्मादेखि गायिका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.