Month: April 2021

पछिल्लो २४ घण्टा ३३ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २७९ पुगेको छ। आज देशभर पाँच…

काठमाडौं उपत्यकामा मात्रै २४ घण्टा २९५६ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा १६१,…

देशभर ५७ सय बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । बितेको २४ घण्टामा ५७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा…

‘२२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलियो’

काठमाडौं । स्वास्थ्य मन्त्रालयले विभिन्न २२ जिल्लामा डरलाग्दो गरी कोरोनाभाइरसको संक्रमण फैलिइरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन,…

जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको मतदानस्थल तोकियो

काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकेको…

पार्टीको निर्णयविरुद्द अध्यक्ष ठाकुर निर्वाचन आयोगमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुट नजिक पुगेको हो । अध्यक्ष उपेन्द्र यादव,…

कर्णालीका प्रदेशसभा सदस्यद्वारा १५ दिनको तलव विपद् कोषमा

सुर्खेत। दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन्…

झा दम्पतीको हत्याको आरोपमा सात जना जेल चलान

महोत्तरी । गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको…

तीन दलद्वारा सुरक्षाको माग

गण्डकी । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै…

बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउन सन्तुलित खाना महत्वपूर्ण

काठमाडौं । कोरोना संक्रमणबाट बालबालिकालाई जोगाउन सन्तुलित खानामा ध्यान दिनुपर्ने पोषणविद्हरुले धारणा राखेका छन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहरले देश आतङ्कित भई रहेको छ भने मौसम परिवर्तनको कारण अहिले…