Month: September 2022

चिनियाँ शून्य कोभिड नीति अन्तर्गत लकडाउन, चेङ्दुका २१ मिलियन जनतालाई संकट

काठमाडौं । चीनको दक्षिणपश्चिमी सहर चेङ्दुका अधिकारीहरूले २१ मिलियन बासिन्दाका भएको सहरमा लकडाउन गरेकाे छ। मानिसहरूलाई उनीहरूको घरमा बन्दी बनाएर चार दिनको सामूहिक, अनिवार्य कोभिड-१९ परीक्षणको घोषणा गरेका छन्। यो…

चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टलाई नयाँ एप सार्वजनिक गर्न प्रतिबन्ध

एजेन्सी । चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टलाई चीनमा नयाँ एप सार्वजनिक गर्नमा रोक लगाइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनको उद्योग तगा सूचना प्रविधि मन्त्रालयले अस्थायीरुपमा यसअघि ल्याइसकेको एपको अपडेट पनि रोक्न…

पाकिस्तानमा चिनियाँमाथि गोली प्रहार : एक जनाको मृत्यु, दुई घाइते

एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा गोली चलेको छ । सो चिकित्सालयमा अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ भने अन्य दुई…

भारत सरकारद्धारा ४५ युट्युब भिडियोहरु ‘ब्लक’

एजेन्सी । भारत सरकारले फेरि पनि कतिपय युट्युब च्यालनका भिडियोहरू ब्लक गरेको छ । राष्ट्रिय सुरक्षा, वैदेशिक सम्बन्ध, सार्वजनिक सुरक्षा लगायत विषयमा झुटा सूचना फैलाएको भन्दै भिडियोहरू ब्लक गरिदिएको हो…

४१ वर्षअघि गोर्खा राइफल्स छिरेका चौहान बने भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफ

काठमाडौँ । भारतीय सेनाका पूर्ववरिष्ठ अधिकारी अनिल चौहान भारतका नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त भएका छन्। भारतीय रक्षा मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी चौहानलाई सो पदमा नियुक्त…

तीनै तहका सरकारलाई निर्वाचन आचारसंहिता पालन गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतवारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधवारदेखि निर्वाचन आचारसंहिता २०७९ लागू गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयनको…

संयुक्त राष्ट्रसङ्घको ‘सिन्जियाङ प्रतिवेदन’ चीनका लागि टाउको दुखाइ

वासिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घले चीनको सिन्जियाङमा भइरहेको मानवअधिकार उल्लङ्घनका विषयमा जारी गरिएको प्रतिवेदनले चीनलाई तनाव भएको छ। आफ्नो चार वर्षको कार्यकाल समाप्त हुनु अघि मिशेल ब्याचेलेटले चीनको सिनजियाङमा मुस्लिम…

चिनियाँ सूर्तिजन्य वस्तुकाे विस्तारले विश्वव्यापी सार्वजनिक स्वास्थ्य खतरामा

बेइजिङ। चिनियाँ सुर्ती उद्योगको विस्तारले जनस्वास्थ्यमा धेरै ठूलो, अभूतपूर्व मात्रामा नकारात्मक प्रभाव पारेको छ। चिनियाँ सरकार र तम्बाकू कम्पनीहरूले विश्वव्यापी एकाधिकारको लागि आफ्नो सुर्ती उद्योगलाई विश्वव्यापी रूपमा विस्तार गर्ने प्रयास…

जलवायु संकटप्रति चीनको गैरजिम्मेवार रवैयाले तिब्बतलाई पानी अभावको खतरा

ल्हासा – तिब्बतको भूमि चीनको अवैध कब्जाले राष्ट्रलाई आफ्नो सार गुमाउन र विभिन्‍न क्षेत्रमा ठूलो हदसम्म पतनको सामना गर्न बाध्य बनाएको छ। तिब्बतमा जलवायु संकट समयको साथ बिग्रिँदै गएको छ…

कोभिड देखिएको भन्दै चिनियाँ सहरमा लकडाउन गरेपछि सर्वसाधारण उत्रिए विरोधमा

एजेन्सी । केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औधोगिक सहर केन्द्र सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधारणले विरोध जनाएका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको…