Month: April 2024

देशभित्र बढेका रुसी र चिनियाँ जासुसका कारण जर्मनी हैरान

बर्लिन । रुसी र चिनियाँ जासुसबाट जर्मनी हैरान भएको छ । यो महिना (अप्रिल)को सुरुदेखि हालसम्म जासुसीको आरोपमा त्यहाँ ६ व्यक्ति पक्राउ परिसकेका छन् । दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी भन्ने…

चीनलाई अमेरिकाको चेतावनी

वासिङ्टन । युक्रेनमाथिको आक्रमणमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीनलाई कारबाही गर्न चेतावनी दिएको छ । यदि चीनले युक्रेनमाथि आक्रमण गर्न प्रयोग भइरहेको सामग्री रुसलाई उपलब्ध गराउन नरोकेमा वासिङ्टनले…

चीनमा निर्मित लागु औषधीको बाढी रोक्न कठिन

एजेन्सी । एक दशकभन्दा बढी समयअघि उत्तरी चीनमा विश्वविद्यालय शिक्षा हासिल गर्नका निम्ति सिचुआन प्रान्तस्थित आफ्नो गाउँ छोड्नु सामीका लागि उनको जीवनकै महत्त्वपूर्ण मोड थियो। अङ्ग्रेजी भाषा पढेकी उनी विश्वविद्यालय…

वर्तमान भू–राजनीतिमा चिनियाँ अर्थ व्यवस्थाको असर

विपिन देव काठमाडौं । सन् २०२४ लाई परिवर्तनको वर्ष भनिए तापनि सकारात्मक परिवर्तनको अनुभूति र अनुभव मानव समुदायले प्रत्याभूत गर्न सकेको छैन । सन् २०२४ मा ६० वटा मुलुकहरूले चुनावी…

भारतको सहयोगमा चितवनमा बनेको विकास परियोजनाको उद्‌घाटन

काठमाडाैं । भारत सरकारको आर्थिक सहयोगमा चितवनको खैरहनीमा निर्माण गरिएको परियोजनाको उद्‌घाटन गरिएको छ । ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत बनेको उक्त परियोजनाको शुक्रवार खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया र भारतीय राजदूतावास…

अमेरिकामा एक चिनियाँ विद्यार्थीलाई ९ महिनाको जेल सजाय

एजेन्सी । अमेरिकामा एक चिनियाँ विद्यार्थीलाई नौ महिनाको जेल सजाय सुनाइएको छ। लोकतन्त्रका पक्षमा पर्चा देखाएकी चिनियाँ छात्रा (महिला) लाई पछ्याउने र धम्की दिएको कसुरमा चिनियाँ नै विद्यार्थी (पुरुष) सियाओली…

तिब्बती युवालाई पीएलएले थाल्यो अनिवार्य सैन्य भर्ती, परिणाम भयानक

बेइजिङ । चिनियाँ सेनाको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले तिब्बतका युवाहरूका लागि अनिवार्य सैन्य सेवा शुरु गरेको छ। यसका दुई कारण हुन सक्छन् । पहिलो, तिनीहरूको उद्देश्य युवाहरूलाई तिनीहरूको परम्परागत…

चक्रपथ दोस्रो खण्ड विस्तार : चिनियाँ पक्ष पुनः सुस्तायो, धूलोमैलोको सकस कहिलेसम्म ?

काठमाडौं । लामो समयदेखि अलपत्र चक्रपथको दोस्रो खण्ड विस्तारको कामले अझै शुरु हुन सकेको छैन् । सो सडक विस्तानरको काममा तीव्रता दिनेभन्दै जुर्मुराएको चिनियाँ पक्ष पुनः सुस्ताएको छ । नेपाल…

श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी

काठमाडौँ । श्रीलङ्काका अर्थशास्त्री तलाल रफीले आफ्नो देशका लागि चीनको ‘बीआरआई’ परियोजना ‘सेतो हात्ती’का रुपमा रहेको बताएका छन् । सेन्टर फर सोशल इनोभेशन एण्ड फोरन पोलिसीले बिहीबार ‘दक्षिण एसियामा बीआरआईको…

चिनियाँ शहरमा किन भासियो जमिन ?

काठमाडौं । पूर्वाधार निर्माणमा फड्को मारेको चीनले अहिले त्यसको मूल्य चुकाउनुपरेको छ । पूर्वाधार निर्माणका क्रममा प्रयोग भएका अत्यधिक कंक्रिटका कारण हाल विभिन्न शहरमा जमिन भासिने समस्या देखिएको छ ।…