समाज

महाकालीमा समाचारमा आएजस्तो कोही घाइते भएका छैनन् : प्रजिअ दार्चुला

महाकालीमा समाचारमा आएजस्तो कोही घाइते भएका छैनन् : प्रजिअ दार्चुला

२३ मंसिर, काठमाडौं। नेपाल(भारत सीमा नदीमा भारतीय पक्षले तटबन्ध निर्माण गर्न लागेको विषयलाई केही सञ्‍चारमाध्यम र राजनीतिक दलहरुले तथ्य नबुझेरै हल्ला गरेको पाइएको छ। भारतले विगत दुई वर्षदेखि दार्चुला सदरमुकामको पारीपट्टी पर्ने धार्चुला सहरलाई सुरक्षित गर्नका लागि दुई किलोमिटर तटबन्ध निर्माण कार्य गरिरहेको छ। यसअघि नेपाल सरकारले पनि आफ्नो क्षेत्रमा चार किलोमिटर जति तटबन्ध निर्माण गरेको थियो। दार्चुलाका प्रमुख जिल्ला अधिकारीले काठमाडौंमा बसेर तथ्य नबुझेरै अनावश्यक हल्ला फैलाएको बताएका छन्। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, पहिलो हाम्रो तर्फबाट पनि तटबन्ध निर्माण भएको थियो। विगत दुई वर्षदेखि दार्चुलाको सदरमुकाम पारी भारतले बनाउँदैछ। पानी बगिरहेको ठाउँमै तटबन्ध निर्माण गर्न सम्भव नहुने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.