७१ वर्षीया सुन्दरीको हट फिटनेस
वासिंटन । विश्वप्रसिद्ध फेसन डिजाइनर भेरा वाङको तन्दुरुस्ती र उमेर तुलना गर्दा धेरैजसो अचम्ममा पर्छन् । यही शुक्रबार ७१ औं जन्मदिन मनाएकी भेराले इन्स्टाग्राममा शारीरिक व्यायाम गर्दै गरेको आफ्नो फोटो पोस्ट गरेकी थिइन् । कालो स्पोर्टस् ब्रा र हरियो लेंगिन्समा उनले पोस्ट गरेको फोटोले अधिकांशलाई झुक्याउँछ । तर फोटो हेर्दा सायदैले उनी ७१ वर्ष पुगेको अनुमान लगाउन सक्थे । तैपनि धेरै सेलिब्रिटीले उनलाई जन्मदिनको शुभकामना दिए । अस्ले ग्रामदेखि किम कार्दशियनसम्मका सेलिब्रिटीले उनले तयार पारेको डिजाइनको पहिरन लगाउँछन् । भेराले आफ्नो शरीरलाई व्यायामबाट झण्डै जिरो फिगरजस्तो बनाएकी छन् । उनको फिटनेसबारे थुप्रै मिडियाले अन्तर्वार्ता समते लिएका छन् । उनले कसरी…