भारत सरकारको अनुदान सहायतामा पर्वतमा निर्मित विद्यालयको कम्प्युटर भवन उद्घाटन
काठमाडौँ- भारत सरकारको अनुदान सहायतामा पर्वत जिल्लाको कुश्मा नगरपालिकामा रहेको एक विद्यालयको कम्प्युटर भवनको उद्घाटन भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका १० पिपलटारमा अवस्थित पूर्णेश्वर माध्यमिक विद्यालयका लागि निर्माण…








