नवनियुक्त भारतीय विदेशसचिव क्वात्राले गरे पदभार ग्रहण
काठमाडाैँ । नवनियुक्त भारतीय विदेश सचिव विनयमोहन क्वात्राले आइतबार कार्यभार सम्हालेका छन्। गत चैत २२ भारत सरकारले क्वात्रालाई विदेश सचिवमा पदोन्नति गरेको थियो। क्वात्राले हर्ष शृंगलालाई प्रतिस्थापन गरेका हुन्। शृंगलाले…


