भारत सरकारको अनुदान सहयोगमा सुनसरीमा दुईवटा विद्यालय भवनको उद्घाटन
काठमाडाैँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज सुनसरी जिल्लामा दुईवटा विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गरे…








