Month: August 2021

राज कुन्द्रासँग डिभोर्स गर्दै शिल्पा शेट्टी

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राबीच डिभोर्सको खबर बाहिरिएको छ । गत जुलाई १९ मा पोर्नोग्राफी केसमा पति कुन्द्रा पक्राउ परेपछि कानूनी झमेलामा फसेकी शिल्पाले…

आज पनि यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव कायम छ। जसका कारण देशका विभिन्न स्थानहरुमा प्रायः दिनहुँ वर्षा भइरहेको छ। मंगलबार बिहानदेखि पनि देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश,…

एकीकृत समाजवादीले मापदण्ड बनाएरै मन्त्रीहरु छनोट गर्ने

काठमाडौं । नवगठित पार्टी नेकपा एकीकृत समाजवादीले मादण्ड बाएर सरकारमा सहभागी मन्त्रीहरुको छनोट गर्ने भएको छ। मन्त्रीका आकांक्षीहरु धेरै भएका कारण निश्चित मापदण्डका आधारमा छनोट गर्न लागिएको बताइएको छ। समाजवादीले…

अकुत कमाउने उद्योग र घराना नै तिर्दैनन् बिजुलीको बिल

काठमाडौं । सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी (बक्यौता) रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। नतिर्नेमा अथाहा नाफा गरिरहेका गतिला उद्योगधन्दा, ठूला घरानाका व्यक्ति र कतिपय कार्यालय…

महामन्त्रीमा उठ्ने गगनको घोषणा

काठमाडौं । कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट…

अमेरिकाको अन्तिम टुकुडीले अफगानिस्तान छाड्यो, तालिबानी लडाकुले थाले फायरिङ

अमेरिका । अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो । अमेरिकी सैनिकले काबुल…

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

वि.सं.२०७८ साल भदौ १५ गते । मंगलवार । ईश्वी सन् २०२१ अगष्ट ३१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।…

काबुल विमानस्थल नजिकै रकेट आक्रमण (भिडियोसहित)

एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थल नजिकै विस्फोट भएको छ । बीबीसीका अनुसार भने विमानस्थल नजिकै एक घरलाई लक्षित गर्दै रकेट आक्रमण हुँदा विस्फोटको आवाज सुनिएको हो । बीबीसीका पत्रकार सिकन्दर…

लुम्बिनीमा मन्त्रालय बढाएर १३ पुर्‍याइयाे

बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पुर्‍याएको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले ११ बाट बढाएर १३ पुर्‍याएको हो । मन्त्रीको आकांक्षी धेरै भएपछि सरकारले मन्त्रालय फुटाएर…

घुस लिएको आरोपमा असई र जवान पक्राउ

काठमाडौं । काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ । प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान…