Month: July 2020

समाजवादी ट्रेड युनियन महासंघसहित ६ वटा ट्रेड युनियनद्वारा काठमाडाैंमा विराेध प्रदर्शन

काठमाडाैँ । जनता समाजवादी पार्टीकाे जनवर्गिय संगठन समाजवादी ट्रेड युनियन महासंघसहित ६ वटा ट्रेड युनियन महासंघले संयुक्त रूपमा विराेध प्रदर्शन गर्दै र्याली निकालेका छन्। माइतीघर मण्डलाबाट सुरू भइ बानेश्वरसम्म प्ले…

अफगानिस्तान र पाकिस्तानकाे सीमा क्षेत्रमा ब्यापक गाेलाबारी, सार्वसाधरणसहित सैनिककाे गयाे ज्यान

एजेन्सी । अफगानिस्तानकाे चमन प्रान्तमा अफगानिस्तानका जनता र पाकिस्तानी सेनाका बीच भिडन्त भइरहेकाे छ। छिमेकी अफगानिस्तानको सीमापारको हमलामा पाकिस्तानी सेनाका सैनिक मारिएपछि भिडन्त उग्र बन्दै गइरहेकाे छ। बिहीबार चमनको फ्रेन्डशिप…

युनुसकाे जेलबाटै सुन तस्करीकाे यस्ताे खतरानाक डिजाइन

काठमाडौंको कमलादीमा बरामद भएको नक्कली सुनसँग भारतीय जाली नोटको तस्करीमा संलग्न युनुस अन्सारीको संलग्नता खुलेको छ। भारतीय नक्कली नोटको तस्करी कसुरमा केन्द्रीय कारागारमा कैद सजाय भोगिरहेका अन्सारीले सहयोगीमार्फत सुन तस्करी…

नायिका साम्राज्ञीले गरिन् यस्ताे खुलासा, अब के गर्लान भुवन केसी?

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथिको दुर्व्यवहारबारे बोल्दा उल्टै उनकै विरुद्ध अभिनेता/निर्देशक भुवन केसीले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरे, साउन ९ गते । त्यसअगाडि भुवन र…

लेखराज भट्ट भने- सरकार र पार्टी दुवैमा ओलीको विकल्प छैन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री…

१५ किलो ‘सुन’ प्रकरणमा डीएसपी दाहाल जिम्मेवारीबाट हटाइए

काठमाडौं । काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ । १५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणमा मुछिएपछि डीएसपी दाहाललाई छानविनका लागि महानगरीय…

घर भाडा नलिन सर्वोच्चको आदेश: कहिले सम्मकाे भाडा तिर्न पर्दैन?

काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन अवधिको घरभाडाका विषयमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले आज बिहीबार अन्तरिम आदेश…

आज साउन १६ गते शुक्रवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ…

अयोध्यामा राम मन्दिरको शिलान्यासकाे लागि जानकी मन्दिर जनकपुरको माटाे पठाइने

भारतकाे रामजन्मभूमि अयोध्यामा राम मन्दिरको शिलान्यासकाे लागि जानकी मन्दिर जनकपुरको माटाे पठाइने तयारी भइरहेकाे छ। रामजन्मभूमि अयोध्यामा ५ अगस्त हुने मन्दिरको शिलान्यासमा माता जानकी मन्दिर जनकपुरको माटो पठाउने राष्ट्रिय एकता…

भारतले टिकटकसहितकाे चिनियाँ एपमा प्रतिबन्ध लगाएपछि के गर्दैछ चीन ?

एजेन्सी । भारतले यसअघि टिकटकसहितका ५९ एपमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाएसँग चिनियाँ एप प्रयोग गरिरहेका भारतीय र दक्षिण एसियाली क्षेत्रमा बस्‍ने मानिसहरुको सञ्‍चार सम्बन्ध विच्छेद भयो । उनीहरुले…