सर्वोच्च पुगेका वकिलहरुलाई प्रहरीले लखेटे
काठमाडौं : सर्वोच्च अदालत पुगेका वकिल तथा सर्वसाधरणहरुलाई प्रहरीले लखेटेका छन् । बन्दी प्रत्यक्षीकरणलगायतका रिट दर्ता गर्न सर्वोच्च पुगेका उनीहरुलाई प्रहरीले लखेटेको हो। प्रहरीले करिब ४० जना कानुन व्यवसायीसहित सर्वसाधारणहरुलाई…









