Month: February 2023

पोखरा अन्तरराष्ट्रिय विमानस्थल : तिर्नुपर्ने किस्ता २ अर्ब, आम्दानी लक्ष्य ३० करोड

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्दा लिएकाे चिनियाँ ऋणकाे तिर्नुपर्ने किस्ता २ अर्बभन्दा बढी हुँदा आम्दानी लक्ष्य ३० करोड रहेकाे छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले वार्षिक ३० करोड…

‘श्रीलंकाका कारण नेपाल चिनियाँ ऋणप्रति सचेत’

मिवा हिरोनो कलेज अफ ग्लोबल लिबरल आर्ट्स, ओसाकाको रित्सुमेइकन युनिभर्सिटीका एकेडेमिक अफेयर्सका एसोसिएट डीन र जापानको क्योटोमा रित्सुमेइकन युनिभर्सिटीको ग्रेजुएट स्कूल अफ इन्टरनेशनल रिलेसनसमा प्राध्यापक हुन्। उनको विशेषज्ञता चीनको अन्तर्राष्ट्रिय…

भारत सरकारको आर्थिक सहयोगमा निर्मित मदन भण्डारी स्मृति कलेजको भवन हस्तान्तरण

काठमाडाैं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भएकाे छ ।…

किशोरीलाई बन्धक बनाएर बलात्कार गर्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । किशोरीहरुलाई बन्धक बनाएर बलात्कार गर्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन् । विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाडौं ल्याएर बन्धक बनाएर बलात्कार गरेकाे आरोपमा चिनियाँ नागरिक याङ…

क्योसेरा भन्छ : चीनकाे व्यापारिक मोडेल अब व्यवहारिक छैन

एजेन्सी । जापानकाे क्योसेरा कर्पोरेशनका प्रमुखका अनुसार उन्नत प्रविधि चीनको पहुँचमा अमेरिकाको अंकुश निर्यातका लागि आधारभूत रूपमा यसको व्यापारिकतालाई मारिरहेकाे छ। किनकि विश्वको सबैभन्दा ठूलो चिप कम्पोनेन्ट निर्माताहरू मध्ये एकले…

भारतले नेपाललाई दियो दुई सय वटा मिर्गौला डायलासिस मेसिन

काठमाडौं । भारत सरकारले नेपाललाई दुई सय वटा हेमोडायलासिस मेसिन सहयोग गरेको छ। मिर्गौला रोगका बिरामीको उपचारमा प्रयोग हुने सो मेसिन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या…

चीनले युक्रेनमा युद्ध गर्न रुसलाई घातक अस्त्र दिन सक्ने अमेरिकाको चेतावनी

एजेन्सी । चीनले युक्रेन युद्धका लागि रुसलाई हातहतियार र गोलाबारुद दिने विषयमा विचार गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले आरोप लगाएका छन्। ब्लिङ्कनले सीबीएस न्यूजलाई चिनियाँ कम्पनीहरूले पहिले नै रुसलाई “गैरघातक…

नेपालकाे राजनीतिमा चिनियाँ हस्तक्षेप बढ्दै

काठमाडाैं । पछिल्लाे समय नेपालकाे राजनीतिमा चिनियाँ हस्तक्षेप बढिरहेकाे छ । नयाँ सत्ता समीकरण र आसन्न राष्ट्रपति निर्वाचनले राजनीति गर्माएका बेला चीनले नेपालमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा हस्तक्षेप बढाइरहेकाे हाे । नेपालकाे…

के पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियाेजना बीआरआईकाे अशं हाे ?

काठमाडाैं । गत डिसेम्बर ३१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुनुभन्दा ठीक एक दिनअघि, नेपालस्थित चिनियाँ दूतावासले विमानस्थललाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को प्रमुख परियोजना भएको दाबी गरेको…

विवादित चीन सागरमा तैनाथ फिलिपिन्सका तट रक्षकमाथि आक्रमण गर्ने प्रयास

काठमाडाैं । चिनियाँ दादागिरीको अर्काे घटना बाहिर आएको छ । चीनले सैन्य-ग्रेडको लेजर बत्ती प्रयोग गरेर फिलिपिन्सको जहाजलाई रोक्न खोजेको छ। फिलिपिन्सले सोमबार चिनियाँ तट रक्षकहरूले विवादित चीन सागरमा तैनाथ…