माेदीकाे बधाई स्वीकार्दै प्रचण्डले दिए धन्यवाद
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री पुष्षकमल दाहाल (प्रचण्ड) ले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे बधाई स्वीकार्दै धन्यवाद व्यक्त गर्नुभएकाे छ । उहाँले समाजिक सञ्जाल ट्वीटरबाट माेदीलाई धन्यवाद व्यक्त गर्नुभएकाे छ ।…









