Month: June 2022

मुम्बई आतंकी हमलाको मास्टरमाईन्डलाई चीनको बलियो साथ

एजेन्सी । पाकिस्तानी आतङ्कीमाथि प्रतिबन्धको भारतीय-अमेरिकी संयुक्त प्रयासलाई चीनल रोकेको छ। भारत र अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषदमा पाकिस्तानी आतङ्की अब्दुल रहमान मक्कीलाई वैश्विक आतङ्की घोषित गर्ने प्रस्ताव प्रस्तुत गरेको…

नयाँ दिल्लीबाट छुट्यो रामायण सर्किट जोड्ने रेल, ९ गते जनकपुरधाम आइपुग्ने

काठमाडौँ । भारत र नेपाल जोड्ने पहिलो रेल नयाँ दिल्लीबाट छुटेको छ। ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको सो रेल भारतीय समयअनुसार मंगलबार साँझ ७ बजे नयाँ दिल्लीबाट छुटेको हो।…

नेपालस्थित भारतीय दूतावासले मनायो अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आज विभिन्न कार्यक्रम गरी आठौैँ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको सो कार्यक्रममा भारत सरकारको आयुष मन्त्रालयद्वारा स्वीकृत व्याख्यानसहितको साधारण…

सांघाईवासीहरुको मानसिक स्वास्थमा प्रतिकुल प्रभाव पार्दैछ चीनको शुन्य कोभिड नीति

एजेन्सी । यस वर्षको मार्च महिनादेखि नै चीनको औधोगिक र आर्थिक शहर सांघाईमा लकडाउन छ। यसै बिच शहर वासीहरु लामो समय घरभित्रै बस्नु पर्ने भएकाले मानसिक समस्या, डिप्रेसन र अन्य…

श्रीलंकासँग चीनको १.५ अर्ब अमेरिकी डलरको ‘कपटपूर्ण’ मुद्रा आदानप्रदान

कोलम्बो । श्रीलंका गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको समयमा चीनले कपटपूर्ण तरिकाबाट मुद्रा आदानप्रदान गरेको छ। श्रीलंकासँग १.५ बिलियन अमेरिकी डलरको ‘छलपूर्ण’ चिनियाँ मुद्रा आदानप्रदान गरेको थियो। श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले…

विनय यादवले माग गरे बीआरआई परियाेजनाकाे सम्पूर्ण विवरण

काठमाडाैँ । काठमाडाैँ शन्तिनगर बानेश्वर बस्ने राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपाल-चीन दुइ देशबीच भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बी.आर.आई )समझौता परियाेजनाकाे सम्पूर्ण विवरण माग गरेका छन् ।…

बिहारको सीतामढीमा अवैध रुपमा नेपाल–भारत सीमा पार गरेको आरोपमा दुई चिनियाँ पक्राउ

एजेन्सी । भारतको बिहारको सीतामढी जिल्लामा अवैध रुपमा नेपाल–भारत सीमा पार गरेको आरोपमा आइतबार दुई चिनियाँ नागरिकलाई पक्राउ गरिएको भारतीय सशस्त्र सीमा बलले जानकारी दिएका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक…

बेइजिङका वफादार जोन ली हङकङको नयाँ कार्यकारी प्रमुख

हङकङ । बेइजिङका वफादार जोन ली हङकङको नयाँ प्रमुख कार्यकारी बन्‍ने पक्का भएको छ। चीनले शीर्ष पदका लागि हुने चुनावमा सम्भावित विरोधीलाई हटाएको छ। ली एक पूर्व सुरक्षा प्रमुख हुन्,…

इजरायलको भ्रमण गरेको भन्दै पाकिस्तानमा पत्रकारको जागिर खोसियो

एजेन्सी – इजरायलको भ्रमण गरेको भन्दै पाकिस्तानको टेलिभिजन कर्पोरेशन पीटीभीले एकजना पत्रकारलाई बर्खास्त गरेको छ । पाकिस्तानी मूलका अमेरिकीहरुको प्रतिनिधिमण्डलबाट इजरायलको भ्रमणमा गएको भन्दै पीटीभीले पत्रकार अहमद कुरैशीलाई बर्खास्त गरेको…

चीनमा सरकारी र सार्वजनिक संस्थाहरुमा विदेशी ल्यापटप र कम्युटर नचलाउन निर्देशन

बेइजिङ । चीनले केन्द्रीय सरकारी एजेन्सीहरू र राज्य-समर्थित कर्पोरेशनहरूलाई दुई वर्ष भित्र विदेशी ब्रान्डका व्यक्तिगत कम्प्युटरहरू प्रतिस्थापन गर्न आदेश दिएको छ। बेइजिङको सबैभन्दा आक्रामक प्रयासहरू मध्ये यस कदमलाई एक मानिएको…