Month: March 2022

नेपाल-भारत लाइन अफ क्रेडिट समीक्षा बैठक

काठमाडौं नवौं नेपाल-भारत एलओसी समीक्षा बैठकले भारत सरकारको ऋण सहयोगमा नेपालमा निर्माण भइरहेका परियोजनाहरुमा भएका प्रगतिका समिक्षाका साथै परियोजना कार्यान्वयनको थप सनिश्चितता र एलओसी अन्तर्गका रकमको थप प्रभावकारी उपयोगबारे छलफल…

चीनको शून्य कोभिड नीति असफल, कडा र क्रूर लकडाउन जारी

बेइजिङ – चीनले कोरोना महामारी नियन्त्रणका लागि लिएको शून्य कोभिड नीति असफल देखिएको छ। सन् २०१९ को डिसेम्बर अन्तिममा देखिएको कोरोना महामारी नियन्त्रण गर्नका लागि चीनले निकै कडा लकडाउन र…

भारतीय दूतावासले मनायाे ५७ औं आइटेक दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेल र प्रधानसेनापति प्रभुराम शर्माको आतिथ्यतामा दूतावासले ५७ औं आइटेक दिवस…

मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सब-स्टेसन परियोजनाको उद्घाटन

काठमाडौं । मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन भएको छ। भारतको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माणाधीन मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन भएको हो।…

‘ऋणको अंशले बीआरआईलाई जटिल मुद्दा बनायाे’

काठमाडाैँ – सामाजिक समावेशीकरण तथा संघीयता केन्द्रले बिहीबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा बिआरआई र नेपाल–चीन सम्बन्ध विषयक गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा कूटनीतिज्ञ, कर्मचारी, सिनियर पत्रकार, पत्रकारलागयत विभिन्न क्षेत्रका…

आधा पेट खाना खाँदा पनि श्रीलंकीहरू आर्थिक संकटको पीडा खेप्दै

एजेन्सी । थुसिथा हदरगामा यो हप्ता श्रीलंकाको मिनुभाङ्गोडा सहरमा आफ्नो घर नजिकैको कुनाको पसलमा उभिए र पाँच बच्चाको परिवारको लागि किराना सामान किन्न सर्वेक्षण गरिरहे। जसमा दुई विद्यार्थी पनि समिल…

एक्सेस एजुकेसन नेटर्वकले ल्यायो ल्यापटप बोकी अष्ट्रेलिया पढ्न जाने अवसर

काठमाडौं – एक्सेस एजुकेसन नेटर्वकले यही चैत्र १३ देखि १८ गतेसम्म एक्सेस अष्ट्रेलिया एडमिसन विकको आयोजना गर्दैछ । यस कार्यक्रममा अष्ट्रेलिया जान इच्छुक विद्यार्थीले आफ्नो करियरको योजना बनाउन सक्नेछन् ।…

तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता ‘कन्क्लेभ–कनेक्ट इन’ सम्पन्न

काठमाडौं । काठमाडौंमा भोली अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट इन (International Entrepreneurship Conclave – Connect ) को तेस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको छ । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत…

श्रीलंका अठ्फ्यारोमा फरेको बेला चीनले छाड्यो साथ

एजेन्सी – एक मिडिया रिपोर्टलेका अनुसार चीनले श्रीलंकालाई सहयोग गर्न अस्वीकार गरेकाे छ । त्यस्तै काेभिड १९ प्रकोपको कारणले श्रीलंका आफ्नो ठूलो चिनियाँ ऋण पुन: तालिकाबद्ध गर्न अपिल गरेको थियो,…

बिहार र मधेस सरकारबीच पर्यटन प्रवर्द्धनबारे छलफल

वीरगन्ज । बिहार सरकार र मधेस सरकारबीच वीरगंजमा एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ । दुवै देशका प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धन नगर्न मङ्गलवार वीरगंजमा छलफल कार्यक्रम सम्पन्न भएको हो…