भारतीय सहयोगमा निर्मित गुरुकुल नाट्यशाला भवनको उद्घाटन
विराटनगर । आरोहण गुरुकुलको नवनिर्मित नाट्यशाला भवनको उदघाटन भएको छ । मंगलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र भारतीय दूतावासका द्वितीयसचिव प्रशान्तकुमार सोनाले संयुक्त रूपमा भवनको उद्घाटन गरे । भारत…








