Month: June 2023

बारागढी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा स्प्रेयर मेसिन वितरण

काठमाडाैं । बारागढी गाउँपालिकाले कृषकहरूलाई विषादी छर्ने न्यापस्याक चार्जर स्प्रेयर मेसिन वितरण गरेकाे छ । कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा स्प्रेयर मेसिन वितरण गरिएकाे गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु…

चिनियाँ युआन अमेरिकी डलरको तुलनामा कमजोर

एजेन्सी । चिनियाँ मुद्रा रेन्मिन्बी (युआन) को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७.२२५८ मा पुगेको छ । चीनको विदेशी विनिमय व्यापार प्रणालीलाई उद्धृत गर्दै…

तिब्बती भिक्षुहरूलाई दलाई लामासँग सम्बन्ध तोड्न चीनकाे धम्की

एजेन्सी । तिब्बतमा चिनियाँ अधिकारीहरूले गुम्बाहरूमा धेरै छापा मारिरहेको र भिक्षुहरूलाई तिब्बती बौद्ध धर्मका सर्वोच्च आध्यात्मिक नेता दलाई लामासँग सबै सम्बन्ध तोड्न आवश्यक पर्ने कागजातहरूमा हस्ताक्षर गर्न बाध्य पारिरहेको युनियन…

ताइवानद्वारा थप ९ चिनियाँ सैन्य विमानहरू ट्र्याक

एजेन्सी । ताइवानले जुन २९ (बिहीबार) बिहान ६ बजेदेखि जुन ३० (शुक्रबार) बिहान ६ बजेसम्म ताइवान वरपर नौ चिनियाँ सैन्य विमान र चार नौसेना जहाजहरू ट्र्याकिङ गरेको ताइवानको रक्षा मन्त्रालयले…

‘नेपाल ऋणको पासोमा पर्न सक्ने जोखिम बढ्याे’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सार्वजनिक ऋणको सदुपयोग आर्थिक वृद्धिमा नगरी ऋण उठाउँदै ऋण नै तिनुपर्ने अवस्थाले मुलुक टाट पल्टिन सक्ने जोखिम रहेको बताएका छन् ।…

पोखरा विमानस्थल र चिनियाँ ऋणको पासो

कृष्ण तिमल्सिना चीनले अन्ततः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको लगानीमा नेपाललाई फसाएको छ। विमानस्थल निमार्णका लागि भएको लगानी सम्झौता विपरित चीनले अहिले उक्त विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत…

बीआरआई, बीआरआई, कि चिनियाँ भाइरस

काठमाडाैं । चीनले पोखरा विमानस्थललाई बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआईअन्तर्गत भन्ने आफ्नो दाबी बारम्बार दोहो¥याउनु गलत कूटनीतिको द्योतक हो। नेपालले सन् २०१७ मे १२ मा काठमाडौंमा बीआरआई परियोजनामा हस्ताक्षर गरेको…

चिनियाँ जासुसी बलून: एशियामा देखिएका ती उपकरणको उद्देश्य के हो?

एजेन्सी । बीबीसी पानोरामाले जापान र ताइवानमा भएका उडानहरू सहित चीनको जासुसी बलून कार्यक्रमबारे नयाँ खुलासा गरेको छ। जापानले आफ्नो भूभागमा बलून उडेको पुष्टि गरेको छ र भविष्यमा त्यसलाई खसाल्न…

नेपालको राजनीतिक आन्तरिक राजनीतिमा सक्रिय चिनियाँ राजदूत

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनको भ्रमण गर्नुभन्दा केही घण्टा अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् । सोमबार बालुवाटारमा प्रधानन्त्री दाहालसँग राजदूत…

काठमाडाैंमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, सुन्ताखानबाट श्रोत नखुलेको नेपाली रुपैयाँसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने चिनयाँ नागरिक ४६ वर्षीय झु झियानछियान…