Month: January 2023

दाङमा कारागारभित्रै महिला बलात्कृत

दाङ । तुलसीपुर कारागार कार्यालयमा कैद भुक्तान गरिरहेकी एक महिला कारागारभित्रै बलात्कृत भएको खुलासा भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेकी दाङ तुलसीपुरकी ३० वर्षिया महिला गत कार्तिक १७…

मधेसमा किसानको लागि किसान कार्डको व्यवस्था गर्छाैँ : कृषि मन्त्री ई. कुशवाहा

काठमाडाैं । जनमत पार्टी बाराका निवर्तमान जिल्ला सचिव विजय गुप्ता र जनमत पार्टीका केन्द्रीय सदस्य एवं बारा जिल्ला ईन्चार्ज ओमप्रकाश साहले जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं मधेस प्रदेशका भुमि व्यवस्था,…

खानेपानी मन्त्री खानंद्वारा जिल्ला कारागार बर्दियाकाे अनुगमन

बर्दिया । जनमत पार्टीका उपाध्यक्ष तथा संघीय खानेपानी मन्त्री अब्दुल खानंले गृह जिल्लामा रहेकाे जिल्ला कारागार बर्दियाकाे अनुगमन गरेका छन् । अनुगमनकाे क्रममा खानेपानी मन्त्री खानंले कारागार भित्र खानेपानी तथा…

नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा जिसी नियुक्त

काठमाडाैं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा योगेन्द्र अनुपम जिसी नियुक्त भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कान्छो महाधिवेशन प्रतिनिधि बनेका जिसीलाई नेविसंघ सभापति…

तस्करीको आरोपमा दुईजना चिनियाँ नागरिकसहित पाँचजना पक्राउ

काबुल । तस्करी गरेको आरोपमा तालिवान प्रशासनले दुई जना चिनियाँ नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ । एक हजार मेट्रिक टन लिथियमयुक्त चट्टान तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको स्थानीय…

जापाननजिकै जहाज डुब्दा ६ चिनियाँ नागरिकसहित आठको मृत्यु

काठमाडाैं । जापानको तटमा एउटा जहाज डुबेर छ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताउनु भएको छ । जिन टियानले मङ्गलबार साँझ सुदूर दक्षिणपश्चिम जापानको…

दक्षिण अफ्रिकाबाट बाह्रवटा चितुवा ल्याउँदै भारत

एजेन्सी । आगामी महिना भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउने भएको छ । मध्यप्रदेशको कुनो राष्ट्रिय वन्यजन्तु निकुञ्जमा ती चितुवा राखिने छ । उक्त निकुञ्जमा हाल नामिवियाबाट ल्याइएका आठ…

फिजीले सुरक्षाका विषयमा चीनसँग सहकार्य नगर्ने

काठमाडाैं । फिजीले चिनियाँ कर्मचारीहरूलाई फिजी प्रहरी बलसँग काम नगर्न आग्रह गरेको छ । फिजी टाइम्सले प्रधानमन्त्री सिटिभेनी रबुकालाई उद्धृत गर्दै फिजी प्रहरीले चिनियाँ अधिकारिहरूसँग सहकार्य जारी राख्न आवश्यक नरहेको…

स्वास्थ्य राज्यमन्त्री कार्की भन्छिन् – भिडिओ कसले खिच्यो थाहा भएन, मृत्युमाथि राजनीति नगरौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै आलोचना भएपछि प्रष्टीकरण दिएकी छन् । उनले…

जासुसीको आरोपमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्ष जेल सजाय

एजेन्सी । बेइजिङलाई सम्भावित भर्ती लक्ष्यबारे जानकारी उपलब्ध गराएको आरोपमा एक चिनियाँ इन्जिनियरलाई अमेरिकामा आठ वर्षको जेल सजाय सुनाइएको छ । सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका आएका र पछि…