Month: February 2024

चिनियाँ पुलिसकाे क्रूरता: तिब्बतीहरूमाथि कुटपिट

काठमाडाैं । चिनियाँ प्रहरीले २४ फेब्रुवरी शनिबार बाँध परियोजनाको विरोध गरेको आरोपमा पक्राउ परेका तिब्बतीहरूको व्यापक स्तरमा, कठोर सोधपुछ सुरु गर्‍यो, यति नराम्ररी कुटपिट गरियाे कि उनीहरूमध्ये केहीलाई उपचार गराउनु…

ठगी आरोपमा चिनियाँ कम्पनीविरुद्ध आरती स्टिलद्वारा मुद्दा दर्ता

काठमाडौँ । एक चिनियाँ कम्पनीले नेपाली कम्पनीलाई ठगी गरेको पाइएको छ । सामान पठाउने भन्दै अग्रिम भूक्तानी माग गरिए पनि न त सामान डेलिभर गरेको छ न रकम फिर्ता नै…

बंगलादेश चिनियाँ ऋण चुक्ता गर्ने दबावबाट ग्रस्त

एजेन्सी । बंगलादेश–चाइना पावर कम्पनी डिफल्टर घोषित भएपछि बंगलादेशमा चिनियाँ लगानीमा सञ्चालित आयोजनाको प्रगतिलाई ठूलो धक्का लागेको छ। यो विकासले बेल्ट रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नियोजित धेरै परियोजनाहरूको लागि चिनियाँ…

भारतीय दूतावासको सहयोगमा रुपन्देहीको राममणि क्याम्पस र नाहरपुर माविमा भवन निर्माण

काठमाडाैं । नेपालस्थित भारतीय दूतावासको सहयोगमा निर्मित रुपन्देहीको राममणि बहुमुखी क्याम्पस र नाहरपुर माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र सोही क्षेत्रका सांसद…

सुरु भयो अन्तरदेशीय अनलाइन कारोबार, अब भारतीय पर्यटकले फोनपे क्यूआरमा भुक्तानी गर्नसक्ने

काठमाडौं । भारतीय पर्यटकले आजदेखि नेपालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् । नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारी अनुरुप बुधबारदेखि…

ऋणको जन्जालमा पोखरा विमानस्थल

काठमाडाै । चिनियाँ ऋण लिएर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ऋण र चिनियाँ कानुनको जन्जालमा फसेको छ । ऋणसम्बन्धी विषयमा आयोजना निर्माण पक्षका गल्तीका कारण पछिल्लो समय नेपालस्थित चिनियाँ दूतावासले नेपाल…

हुण्डी कारोबारी चिनियाँ नागरिक १२ लाखसहित पक्राउ

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको संघाई घर भइ हाल भक्तपुरको ठिमी नगरपालिका–३, गठ्ठाघर बस्दै आएका २८…

नेपालकी परराष्ट्र सचिव लम्साललाई दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लागेकाे छ : एस जयशंकर

काठमाडाैं । परराष्ट्र सचिव सेवा लम्साल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएकाे छ । आठौँ एसिया इकोनोमिक डाइलगमा भाग लिन दिल्ली पुगेकी लम्साल र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएकाे…

चिनियाँ दबाबपछि छोट्याइयो नोबेल पुरस्कार विजेताहरूको सम्मेलन

लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मार्च १० देखि १२ (फागुन २७-२९) सम्म हुने भनिएको चौथो इन्टरनेशनल लुरिएट्स एन्ड लिडर्स समिटको समय एक दिन छोट्याइएको छ । लुम्बिनी प्रदेश सरकारले…

नरेन्द्र मोदी भन्छन् – सन् २०३५ सम्ममा अन्तरिक्षमा भारतको आफ्नो स्टेसन हुनेछ

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने बताएका छन् । तिरुवनन्तपुरममा विक्रम साराभाई अन्तरिक्ष केन्द्र (भिएसएससी) मा एक भेलालाई सम्बोधन गर्दै उनले…