Month: February 2024

नेपालबाट तस्करी भएको ४५ लाखको चिनियाँ भेप दिल्लीमा बरामद

भारत । भारतको नोएडास्थित कोतवाली सेक्टर–३९ प्रहरीले चीनबाट नेपाल हुँदै तस्करी भएको ई–सिगरेट (भेप) बरामद गरेको छ । भारतीय प्रहरीले शनिबार सेक्टर ४१–४२ कटानबाट तस्कर गिरोहका दुई जनालाई पक्राउ गरेको…

चिनियाँ तटरक्षक जहाजसामु ताइवानी जहाज रोकिनु पर्दैन : ताइवान

ताइपेई । ताइवाने चिनियाँ तटरक्षक जहाजसामु ताइवानी जहाजहरु रोकिनु नपर्ने घोषणा गरेको छ । हालै चिनियाँ तटरक्षक जहाज र ताइवानी जहाजबीच मुठभेडको अवस्था आएसँगै ताइवानले यस्तो घोषणा गरेको हो ।…

चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै

बेइजिङ । चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै गएको पाइएको छ । हङकङ पोस्टका अनुसार लगानीकर्ताले चिनियाँ बजारमा विश्वास गुमाउँदै गएकाले प्रत्यक्ष वैदेशिक लगानी घटेको हो । हङकङ पोस्टका अनुसार…

चीनले किमाथाङ्का र ओलाङचुङगोला नाका नखाेल्दा सीमावासीकाे अवस्था जटिल बन्दै

काठमाडाैं । कोभिड महामारी सँगै चीनले बन्द गरेका ताप्लेजुङको ओलाङचुङगोला र सङ्खुवासभाको किमाथाङ्का नाका अझै सञ्चालनमा आएका छैनन्। नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक चीनसँगका दुई ठूला अन्तर्राष्ट्रिय व्यापारिक नाकाहरू…

भुटानी भूमिमा चिनियाँ पाइला, एउटै गाउँमा बसायो १४७ परिवार

बेइजिङ । चीन यस्तो देश हो जसको लगभग सबै छिमेकीहरूसँग क्षेत्रीय विवाद छ। यसको विस्तारवादी अजेन्डा, विशेष गरी तिब्बतको सीमावर्ती क्षेत्रमा हिमालय क्षेत्रका देशहरूका लागि चिन्ताको विषय बनेको छ। यसले…

चिनियाँ अपार्टमेन्टमा आगलागी, १५ जनाको मृत्यु

काठमाडाैं । पूर्वी चीनमा एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको ज्यान गएको छ। घटनामा ४० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ। नानचिङ सहरमा सो आगलागी भएको थियो। इलेक्ट्रिक बाइक…

बेलायती विदेश मन्त्रालयलाई ह्याक गर्न सक्ने चिनियाँ कम्पनीकाे दाबी

लन्डन । चीनको एउटा साइबर सुरक्षा कम्पनीले बेलायतको विदेश मन्त्रालय ह्याक गर्न सक्ने दाबी गरेको छ । चिनियाँ साइबर सुरक्षा कम्पनी आई–सूनबाट चुहिएका केही गोप्य कागजपत्रले यस्तो देखाएका हुन् ।…

घुस लिँदालिँदै पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नापी कार्यालयमा कार्यरत सर्वेक्षक रामविर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा, विनोद…

कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले भने – चुनावी गठबन्धनबारे केन्द्रीय कमिटीले निर्णय गर्छ

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सत्ता गठबन्धन नेताहरूको सुझावको आधारमा अघि बढ्ने बताएका छन्। कांग्रेस महासमिति बैठक समापनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचार विभाग…

थापाथलीको प्रसूति गृहबाट बच्चा चोरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएकी…