Month: February 2024

नेदरल्यान्ड्समाथि नामिबियाको शानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्डलाई २४ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्डलाई २४ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित…

प्रधानमन्त्री प्रचण्डले ओलीलाई दिए जन्मदिनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डले ओलीलाई शुक्रवार फोनमार्फत जन्मदिनको शुभकामना दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले एमाले…

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने उपकरणसहित दुई पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कल बाइपास गर्ने उपकरणसहित दुई जनालाई पक्राउ गरेको छ। सीआईबीले अन्तर्राष्ट्रिय कल बाईपास भीओआईपीमा संलग्न रहेको आरोपमा पर्सा घर भएका विशाल शाह कलवार…

अस्ट्रेलियाका सांसदलाई चिनियाँ कम्पनीको चन्दा

काठमाडौं । एक जना अस्ट्रेलियाली सांसदले चिनियाँ कम्पनीबाट १ हजार २७० डलर लिएपछि विदेशी दाताले अस्ट्रेलियाको राजनीतिमा प्रभाव पार्ने जोखिम बढेको भन्दै विवाद सुरु भएको छ । दी न्युयोर्क टाइम्सको…

चीनबाट आयातित लाइटर भारततर्फ तस्करी

विराटनगर । बीस रुपैयाँभन्दा कम मूल्यको पकेट लाइटर आयातमा भारतले प्रतिबन्ध लगाएसँगै नेपालबाट तस्करी मौलाएको छ । चीनबाट आयात हुने लाइटर नेपालका विभिन्न नाकाको बाटो हुँदै अवैध रूपमा भारत निकासी हुँदै…

चीनमा पानी जहाज पुलमा ठोक्कियो, दुई जनाको मृत्यु

काठमाडौं । बिहीबार दक्षिणी चिनियाँ सहर ग्वान्झाउमा एउटा पानी जहाज पुलमा ठोक्किँदा सार्वजनिक बससहित पाँचवटा गाडी नदीमा खसेका छन् । बीबीसीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक…

बीआरआई ऋण-जालले राष्ट्रिय सार्वभौमसत्ता खतरामा परेको अभियानको निष्कर्ष

काठमाडौं । राष्ट्रिय एकता अभियान कैलालीले अतरियामा बीआरआई ऋण जालसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। छलफलको नेतृत्व समाजसेवी तथा कार्यक्रम संयोजक कृष्ण जोराले गरेका थिए। कार्यक्रममा अभियानका केन्द्रीय संयोजक विनय…

तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी, बेइजिङमा भारी हिमपात

एजेन्सी । चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि गम्भीर मौसमी चेतावनी दिइएको छ । चीनको मौसम सम्बन्धी निकायले देशको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी…

काठमाडौंलगायत अन्य केही जिल्लामा हल्का वर्षा

काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको हो । काठमाडौंमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा…

गृह मन्त्रालयका प्रवक्ता सिआइबी छानबिनमा

काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता रहेका सहसचिव नारायण प्रसाद भट्टराई प्रहरीको छानबिनमा तानिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले नक्कली लाइसेन्स प्रकरणमा सहसचिव भट्टराईमाथि समेत छानबिन थालेको हो । भट्टराई यातायात…