गिलगित-बाल्टिस्तानमा पाकिस्तानी सरकार तथा सेनाविरुद्ध प्रदर्शन
काठमाडाैँ – गिलगित-बाल्टिस्तानमा पाकिस्तानी सरकार तथा सेनाविरुद्ध प्रदर्शन भएकाे छ । पाकिस्तानी सरकार तथा सेनाले गिलगित-बाल्टिस्तानमा जबरजस्ती जग्गा अधिग्रहण गर्न थालेपछि प्रदर्शन भएकाे हाे । सेनाले जबरजस्ती जग्गा अधिग्रहण गर्न…









