Month: January 2022

नोवेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गर्दै अभियनाद्वारा प्रदर्शन

काठमाडाैँ – राष्ट्रिय एकता अभियानले बुधबार मोरङ्गको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गर्दै प्रदर्शन गरेकाे छ । मेडिकल कलेजमा भएको तोडफोड र आतंक प्रति ध्यानाकर्षण भएको जनाउँदै…

इस्लामिक कट्टरपन्थीहरूद्वारा सिन्धको हिंगलाज माता मन्दिरमा ताेडफाेड

पाकिस्तान । पाकिस्तानमा रहेका हिन्दु मन्दिरहरुमाथि इस्लामिक कट्टरपन्थीहरूले दैनिक जसाे ताेडफाेड गरिरहेका छन् । साेही क्रममा पाकिस्तानकाे सिन्धमा रहेकाे हिंगलाज माताकाे मन्दिर पनि इस्लामिक कट्टरपन्थीहरूले ताेडफाेड गरेका हुन् । यस…

भारतको ७३ औँ गणतन्त्र दिवसको अवसरमा भूपू सैनिकका लागि धरानमा शिविर

काठमाडौँ – भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गतको कार्यक्रमको रुपमा धरानस्थित पेन्सन वितरण कार्यालयको तत्वावधानमा भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका…

काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७३ औं गणतन्त्र दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७३औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको हो । राजदूत…

आज राष्ट्रियसभा निर्वाचन : बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्यको लागि निर्वाचन हुँदैछ । १९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमा मतदान हुन लागेको हो । त्यसका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको…

बुधबार यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सुदूर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। साथै सुदूर पश्चिम…

आज माघ १२ गते बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि पाइनेछ…

भेरी नदीमा ट्याक्टर खस्‍दा जाजरकोटका दुई जना बेपत्ता

जाजरकोट – छेडागाड नगरपालिका-१३ दमाचौरमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । भेरी नगरपालिका-१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको…

सिटामोल वितरणको विशेष प्रबन्ध मिलाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ — सर्वोच्च अदालतले सिटामोललगायतका औषधिको सहज वितरणको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुलुकभरका अस्पताल तथा औषधि पसलमा पर्याप्त मात्रामा…

कलेजमा तोडफोड गर्नु र विरामीलाई आतंकित वनाउनु निन्दनियः राष्ट्रिय एकता अभियान

काठमाडाैँ – राष्ट्रिय एकता अभियानले सोमवार मोरङ्गको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गरेको छ। मेडिकल कलेजमा भएको तोडफोड र आतंक प्रति ध्यानाकर्षण भएको जनाउँदै अभियानले घट्नामा संलग्नहरुलाई…