प्रदेश सरकार : मन्त्रालय फुटाउँदै, मन्त्री थप्दै
काठमाडौँ – प्रादेशिक संरचनाले पूर्णता नपाउँदै प्रदेशमा राजनीतिक खिचातानी सुरु भएको छ । संघीयता नेपालका लागि बोझ भइरहेको आलोचना भइरहेका बेला प्रदेश सरकार सत्तामा टिकिइरहन सरकारलाई आर्थिक भार थुपारिरहेका छन्…









