Month: October 2023

सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन

पूर्वी नवलपरासी । महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक विस्तारको काम अलपत्र पारेको भन्दै स्थानीयले सरकार र चिनियाँ ठेकेदारविरुद्ध नाराबाजी गरेका छन् । सडक विस्तारको काम थालेको ३ वर्षमा सम्पन्न गरिसक्नु पर्नेमा…

भारतीय दूतावासद्वारा राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरिन स्पोर्टस्बाट खरिद गरिएका २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । दूतावासमा आयोजित एक कार्यक्रमबिच नेपालका…

इमरान खान दोषी ठहर, १४ वर्षसम्म जेल सजाय

रावलपिण्डी । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमाबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ। गत…

कूटनीतिज्ञ सुरक्षित भए भारतले क्यानाडाको भिसा सुचारु गर्छ : विदेशमन्त्री जयशङ्कर

नयाँ दिल्ली । भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताएका छन्। “क्यानडामा रहेका हाम्रा कूटनीतिज्ञहरू सुरक्षित छैनन्, त्यसैले यदि त्यहाँ…

बीआरआईले लगातार आफ्नो चमक गुमाउँदै

बेइजिङ। चीनले बेल्ट रोड इनिसिएटिभ (बीआरआई) को १० औँ वार्षिकोत्सव धेरै धूमधामका साथ मनायो तर उपस्थितहरूको कम सङ्ख्याले मेगा पूर्वाधार परियोजनाको महत्त्व घट्दै गएको सङ्केत गरेको छ। बेइजिङमा भर्खरै आयोजित…

चीनको शोषणकारी अभ्यास: विवादित विमानस्थल आयोजनामा फस्यो नेपाल

काठमाडौं । विश्वव्यापी आर्थिक अन्तरनिर्भरताको युगमा साना तथा आर्थिक रूपमा विपन्न राष्ट्रहरूले शक्तिशाली छिमेकी राष्ट्रहरूको हिंश्रक कार्यहरूको सामना गर्दा महत्त्वपूर्ण चुनौतीहरूको सामना गरिरहेका छन् । आर्थिक कु व्यवस्थापन र ठूला…

भारतको पहिलो क्षेत्रीय द्रुत ट्रेन सेवा ‘नमो भारत’ प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

नयाँ दिल्ली । भारतले शुक्रवार देखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन्। आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री…

कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर

पाकिस्तान । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ। गत…

रक्षा क्षेत्रमा सहकार्य गर्न भारत र इटाली सहमत

रोम । भारत र इटालीबीच रक्षा क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्ने सहमति भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र इटालियन समकक्षी गुइदो कोसेट्टोबीच रक्षा सहकार्यलाई सुदृढ गर्ने विषयमा सहमति…

दक्षिणी चीन सागरमा चिनियाँ जहाजले आफ्नो जहाजलाई ठक्कर दिएको फिलिपिन्सको आरोप

काठमाडौं । फिलिपिन्सले दक्षिण चीन सागरमा आफ्नो जहाजलाई चिनियाँ तटीय जहाजले ठक्कर दिएको जनाएको छ । फिलिपिन्सले सेकेन्ड थोमस शोलमा रहेको आउटपोष्टमा पुग्नबाट रोक्न आफ्नो जहाजलाई चिनियाँ तटीय जहाजले दुई…