Month: October 2023

समस्यामा चीनको प्रोपर्टी मार्केट पीडित

‘मलाई त सम्झँदा पनि अत्यास लाग्छ’, गाओले भर्खरी किनेको घरको बारेमा भनेकी छन्,‘ ‘मैले कठिन महसुस गरेको छु। मेरो परिवारसँग कसरी कुरा गर्ने भन्ने द्विविधामा छु।’ सन् २०२१ मा चिनियाँ…

जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई ‘तानाशाह’ भनेपछि सम्बन्ध चिसियो

एजेन्सी । जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई ‘तानाशाह’ भनेपछि दुई मुलकबीचको सम्बन्धमा पुनः तनाव पैदा भएको छ । जर्मन विदेशमन्त्री एन्नालेना बाएरबकले अमेरिकी टेलिभिजनसँगको साक्षात्कारमा चिनियाँ राष्ट्रपति सीलाई तानाशाहको…

ब्रेक सु र भेपमा सुन ल्याएको अभियोगमा फरार गिरोह उत्तरी नाकाबाट सुन तस्करीमा सक्रिय

काठमाडौं । हङकङबाट हवाईमार्ग हुँदै ‘ब्रेक सु’ र विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन ल्याउने गिरोहकै योजनामा दोलखा र रसुवाका चिनियाँ नाकाबाट तस्करीको सुन आइरहेको पाइएको छ । त्रिभुवन विमानस्थल हुँदै…

आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत

काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षीत…