भारतीय सेनाद्वारा नेपाली सेनालाई ट्रकहरु प्रदान
काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान गरेको छ । बिहीबार टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई ट्रकहरु…









