Month: September 2021

प्रभु साहलाई बालकोटमै डाकेर ओलीले भने- के-के गर्न पर्छ ? म गर्छु, हामी मिलेर जाऔं

काठमाडौं । नेकपा विभाजनपछि मन्त्रीको प्रलोभनमा परेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका नेता प्रभु साहले पार्टीको बिधान महाधिवेशनमा सहभागी नहुने बताएका छन् । भोलिदेखि सुरु हुने पार्टीको प्रथम…

फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय

एजेन्सी । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ । सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित भएका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग…

भारततर्फ लैजाँदै गरेकाे अवस्थामा ५६ महिला तथा बालबालिकाको उद्धार

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ का दुई महिना साउन र भदौमा मात्र ५६ महिला तथा बालबालिकालाई सीमाक्षेत्र बेलहियाबाट मानव तस्करले भारततर्फ लैजाँदै गर्दा उद्धार गरिएको छ । गत तीन…

महन्थ ठाकुरको पार्टीबाट लेखीको राजीनामा, एमाले छिर्ने सम्भावना

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट राजकुमार लेखीले राजीनामा दिएका छन्। अध्यक्ष महन्थ ठाकुरसमक्ष उनले राजीनामा पत्र बुझाएका छन्। नयाँ राजनीतिक यात्रा थाल्ने जनाऊ दिँदै उनले…

माओवादीको युद्ध पर्यटनः गाउँ–गाउँमा चर्च, यसरी सिध्याइयो राज्यको करोडौं रकम

रोल्पा । राज्य-सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र हिंसाको केन्द्र थियो, रोल्पा। दशक लामो हिंसामा रोल्पामा ९६९ जनाको मृत्यु भयो। ३३ जना अझै…

दसैँमा घर फर्किनेको कोरोना परीक्षण अनिवार्य

बैतडी । दसैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पनि घर फर्किनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । रोजगारीका लागी…

दश भाइलाई प्रचण्डको दनक : हिजो ओलीलाई हटाउन हस्ताक्षर गरेको होइन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका ‘दश भाइ’ले केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेको आरोप लगाएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले…

के साँच्चै सामन्था र नागा चैतन्य डिभोर्स गर्दै छन् ?

काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्थाको र उनको श्रीमान नागा चैतन्यको सम्बन्धबीच चर्चा हुने गरेको छ । पछिल्लो समय उनीहरुको सम्बन्धविच्छेदको खबर निकै चर्चामा छ । सम्बन्धविच्छेदको खबर चर्चामा…

सिद्धूको राजीनामासँगै अर्चनाको कुर्सी धरापमा, दिइन् यस्तो प्रतिक्रया

काठमाडौं । भारतको चर्चित टेलिभिजन शो हो ‘द कपिल शर्मा शो’ । शोमा अहिले अभिनेत्री अर्चना पुरन सिंह छाएकी छिन् । केही समय अघि शोमा अर्चनाको ठाँउमा कांग्रेस नेता नवजोत…

चीनले नेपाली भूमि मिच्दा स्थानीयमा त्रास, के गर्दै छ सरकार ?

काठमाडौँ । सीमा अतिक्रमण गरी नेपाली भूमि कब्जा गरेको भन्दै असोज ११ मा चीनविरुद्ध काठमाडौंमा प्रदर्शन र राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरियो । राष्ट्रिय एकता अभियानले नेपाली भूमि अतिक्रमण…