Month: December 2020

पाकिस्तानमा हिन्दु सन्तको समाधी भत्काइयाे

काठमाडाैँ । पाकिस्तानमा एक हिन्दु सन्तको समाधीस्थललाई धार्मिक अतिवादीहरूको एक अराजक भीडले ध्वस्त गरेको छ । पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा पर्ने हिन्दु सन्त श्री परम हंसजी महाराजको बिशेष…

ब्याक अफ चाईना भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं । चिनियाँ हस्तक्षेप बढेको भन्दै ‘स्वतन्त्र युवा’ नामक संगठनले बुधबार काठमाडाैँमा प्रदर्शन गरेकाे छ। चिनियाँ दूतावास अगाडि संगठनका कार्यकर्ताहरूले चिनियाँ हस्तक्षेपकाे विराेध गर्दै चीनविरूद्द चर्काे नाराबाजी लगाएका छन्। विदेशी…

चिनियाँ दूतावास अगाडि प्रदर्शन, १७ जना पक्राउ

काठमाडौं । चिनियाँ हस्तक्षेप बढेको भन्दै ‘स्वतन्त्र युवा’ नामक संगठनले बुधबार काठमाडाैँमा प्रदर्शन गरेकाे छ। चिनियाँ दूतावास अगाडि संगठनका कार्यकर्ताहरूले चिनियाँ हस्तक्षेपकाे विराेध गर्दै चीनविरूद्द चर्काे नाराबाजी लगाएका छन्। चिनियाँ…

चिनियाँ हस्तक्षेपविरुद्ध काठमाडाैंमा मसाल जुलुस

काठमाडौं । चिनियाँ हस्तक्षेप बढेको भन्दै ‘स्वतन्त्र युवा’ नाम गरेको संगठनले मंगलबार साँझ काठमाडौैंमा मसाल जुलुस निकालेको छ । चिनियाँ हस्तक्षेप बन्द गर, चिनियाँ दूतावास मुर्दाबाद भन्दै नारा लगाउँदै हात्तीसारस्थित…

काबुलस्थित चिनियाँ जासुसी सेलका १० जना पक्राउपछि अफगानिस्तानले भन्‍यो – माफी माग्‍नुस्

काबुल । अफगानिस्तानले राजधानी काबुलमा रहेको एक आतंकवादी गतिविधि सञ्‍चालन गरिरहेको जासुसी सेलामा छापा हानेको छ । उक्त सेलमा छापा हान्दै १० जना चिनियाँहरुलाई नियन्त्रणमा लिउको पश्चिमी एशियाई देशका कूटनीतिज्ञ…

युसेप नेपालले बर्दियाका २ सय ४० जनालाई राेजगारमुलक तालिम दिने

मुरली गोडिया/बर्दिया युसेप नेपालले ८ पालिकाका २ सय ४० जनालाई रोजगारी दिइने भएको छ । तालिममा इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, डकर्मी, सटर बनाउने, एक्जाभेटर र बार बेन्डर रहेको युसेप नेपालले बर्दियाले…

काेराेनाबाट थप १३ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य…

देशभर थप ७ सय ३६ जनामा काेराेना संक्रमण, ८४७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

चितवन कारागारमा कैदीको मृत्यु

चितवन । कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका…

बेवारिसे शवलाई नि:शुल्क सदगतकाे व्यवस्था गर्न मन्त्रालयकाे निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको शवलाई निशुल्क सदगत गर्ने गरि उपयुक्त व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन गरेको छ । असाहाय जीवन…