Month: September 2020

भारतीय प्रधानमन्त्रीले बनाए भारतलाई विदेशी लगानीमैत्री

काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई विदेशी लगानीकर्ताको केन्द्रका रुपमा स्थापीत गरेका छन् । यसअघि लेबर सम्बन्धी कानुनका कारण विदेशी लगानी वातावरणमा केही समस्या रहेको थियो । तर, भारतीय…

नापी विभागबाट सीमा स्तम्भ बारे सूचना माग

काठमाडाैँ । नापी विभागबाट सूचना माग गरिएकाे छ। राष्ट्रिय एकता अभियानका संयाेजक विनय यादवले सिमानाकाे विषय उल्लेख गरेर सूचना माग गरेका हुन्। उनले उक्त सूचना अध्ययन प्रयाेजनाका लागि माग गरेका…

चीनले नेपाली भूमि मिचेकाेविरूद्द सुर्खेत र बर्दियामा प्रदर्शन

काठमाडौं । नेपाली भूमि मिचेको भन्दै सुर्खेत र बर्दियामा प्रदर्शन भएकाे छ। स्वतन्त्र युवाहरूकाे एक समुहले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमणको विरोधमा प्रदर्शन गरेकाे हाे। उक्त समुहकाे अगुवाइमा पुगेका युवाहरूले…

चिनियाँ दूतावास अगाडि नेपाल रिपब्लिकन पार्टीकाे प्रदर्शन

काठमाडौं । नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन भएकाे छ। नेपाल रिपब्लिकन पार्टीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमणको विरोधमा प्रदर्शन गरेकाे हाे। उक्त पार्टीकाे अगुवाइमा पुगेको समूहले ‘गो…

चिनियाँ कम्पनी नेपालकाे पूर्वी भागमा फलकाे खेती गर्ने तयारीमा

काठमाडाैँ । चीनको टियानजिन टेक्नोलोजी लिमिटेड कम्पनीले नेपालकाे पूर्वी भागमा फलकाे खेती गर्ने याेजना बनाइरहेकाे छ।स्राेतकाे अनुसार उक्त कम्पनीले झापा जिललाकाे दमकसँगै रहेकाे रतुवामई नदी नजिकै ३ हजार हेक्टरमा फलकाे…

छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

काठमाडौं । छोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरि अनुसन्धान…

मन्त्रीकाे निर्णयविरूद्द नेवानि कर्मचारी संघकाे आन्दोलन

काठमाडाैँ । नेपाल वायुसेवा निगम कर्मचारी संघले यही भदौ ४ गते मन्त्रीको ठाडो निर्देशनमा सेल्फ ग्राउन्ड ह्यान्डेलिङ सेवाको नाममा एकलौटी रूपमा विदेशी लगानीमा संचालित हिमालय एयरलाइन्सलाई दिएको प्रति आपत्ति जनाएको…

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम

बैतडी । क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । पच्चीस जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८ जना…

५५ वर्षीय कोरोना संक्रमित पुरूषकाे मृत्यु

चितवन । चितवनमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएकाे छ । भरतपुर महानगरपालिका–७ का मिर्गौला पीडीत पुरूषमा असोज ४ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनकाे आज दसउँसाे…

नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउने संख्या ४८१ पुग्यो

काठमाडौं । नेपालमा आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको छ। ४ वटा जिल्लाका २ महिला र २…